Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    पर्यटनमन्त्री बस्याल र सिटिएस प्रमुख यानविच भेटवार्ता, पोखरा-छेन्दु उडान: पर्यटन र व्यापार प्रवर्द्धनमा ऐतिहासिक उपलब्धी

    पोखरा/गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, सिचुवान एयरलाइन्स (CTS) प्रमुख जुन यान (Jun Yan) र उनकी सेक्रेटरी ली शिन (Li Xin) बीच पोखरामा भेटवार्ता भएको छ। भेटमा सिचुवान एयरलाइन्स (CTS) ले हालै सुरु गरेकाे पोखरा-छेन्दु चार्टर हवाई उडानले पर्यटन र व्यापार प्रवर्द्धनमा ऐतिहासिक उपलब्धी भएकाे सम्वन्धमा कुराकानी भएकाे छ । यसका साथै चीन सरकारले…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा बैठक आज पनि बस्दै, दुई दिन देखी अवरुद्ध संसद

    काठमाडौं/प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ, गृह, भौतिक पुर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । आजको…

    Read More
  • अपराध/दुर्घटना

    किशोरीको शव गाडिएको अवस्थामा फेला

    मङ्गलबारे,(इलाम)/इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो । शव उत्खनन गर्ने कार्य भइरहेको…

    Read More
  • मुख्य पृष्ठ

    कुलमानको रिटमा सुनुवाइ सुरु

    काठमाडौँ/सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ। घिसिङको रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा भइरहेको हो। सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। शाक्यले पदभार सम्हालिसकेका छन्।

    Read More
  • मुख्य पृष्ठ

    सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ७६ हजार दुई सय पुग्यो

    काठमाडौँ/सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रू एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार…

    Read More
  • अपराध/दुर्घटना

    बिधुत प्राधिकरणबाट कुलमान हटाएकोमा सरकारको चौतर्फी विरोध: व्यापक जनआक्रोश र बिरोध!

    काठमाडौं/बर्तमान ओली सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर केपी ओलीका आफ्नै साला पर्ने हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि देशब्यापी रुपमा चौतर्फी विरोध सुरु भएको छ । बिरोध गर्नेमा आम नागरिक मात्र छैनन् स्वयं सत्तारुढ दलकै नेता देखी कलाकार र प्रबुद्ध ब्यक्तिहरु समेत छन् । सत्तारूढ दल नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय…

    Read More
  • अपराध/दुर्घटना

    स्पाका ग्राहकलाई ‘थप सेवा’ को नाममा यौनधन्दा, नाबालिकालाई जवर्जस्ती काममा लगाउने सञ्चालिकाविरुद्ध मुद्दा

    काठमाडौं/स्पामा काम गर्ने बहानामा नाबालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा स्मृति भन्ने रमिला गौतमविरुद्ध सरकारी वकिलले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका छन्। सोमबार दायर अभियोग पत्रमा उनीमाथि नाबालिका बेचबिखन तथा जबरजस्ती यौन व्यवसायमा संलग्न गराएको आरोप लगाइएको छ। गौतमले ठमेलको सात घुम्तीमा हिमालयन नेचुरल स्पा सञ्चालन गरेर १६ वर्षीया एक किशोरीलाई राम्रो तलबसहित काम…

    Read More
  • मुख्य पृष्ठ

    सालकको खपटा जस्तो देखिने वस्तुसहित २ जना नियन्त्रणमा

    १६:०० बजे जिल्ला काठमाडौं/काठमाडौँ महानगरपालिका वडा नं. १६माछापोखरीस्थित अवैध रुपमा वन्यजन्तु सालकको खपटा खरिदबिक्री भइरहेको भन्ने सूचना को आधारमा प्रहरी वृत्त, बालाजुबाट खटिएको प्रहरी टोलीले जिल्ला खोटाङ, दिप्रुङ चुईचुम्पा गा.पा. वडा नं. २ घर भई हाल का.म.न.पा. ६जोरपाटी बस्ने वर्ष २९ को उमेश तामाङलाई रितपूर्वक खानतलासी गर्दा निजले बोकेको झोलाभित्र ७७० ग्राम सालकको खपटा जस्तो…

    Read More
  • मुख्य पृष्ठ

    हिमपातले विद्यार्थी बिरामी हुँदा ढोरपाटन उपत्यकामा पठनपाठन प्रभावित

    ढोरपाटन,(बागलुङ)/बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी परेका छन् । एउटै विद्यालयका ५० बढी विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको हो । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ज्योति विकास माध्यमिक विद्यालय र सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी परेका हुन् । ज्योति विकास माध्यमिक विद्यालयका १८३ जना विद्यार्थीमध्ये करिब १०० विद्यार्थी मात्रै पढ्न…

    Read More
  • मुख्य पृष्ठ

    मधेसको विकास र समृद्धिमा ध्यान केन्द्रितः अध्यक्ष दाहाल

    बोदे,बर्साइन/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको विकास र समृद्धिमा आफू नेतृत्वको पार्टीले निरन्तर ध्यान दिँदै आएको बताउनुभएको छ । तराई मधेस जागरण अभियानअन्तर्गत यहाँको खडक नगरपालिकामा आज आयोजित साक्षर नगरपालिका निर्माण अभियान कार्यक्रममा उहाँले भन्नुभयो, “सुशासन कायम गर्नुप¥यो, मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गर्नुप(यो, भनेर म लगायत…

    Read More