भाटभटेनीका बहादुर सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित पुरस्कृत, पाँच ग्रेड बढुवा
काठमाडौं/भाटभटेनी सुपरमार्केटले सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ । गत चैत १५ गते राजावादीहरुले आयोजना गरेको आन्दोलनका क्रममा भाटभटेनी लुट्न पुगेका लुटेराहरुलाई भगाएर बहादुरी देखाएका उनलाई आज भाटभटेनीले एक कार्यक्रमका बीच नगद सहित पुरस्कृत गरेको हो । भाटभटेनीले पराजुलीलाई ५ लाख रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरेको हो । उनलाई भाटभटेनीका…
Read More




