| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना

    काठमाडौँ/देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। सबै प्रदेशको एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने…

    Read More
  • चितवन सेरोफेरो

    पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवनमा चल्यो महानगरको डोजर।

    चितवन/पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवन भत्काइएको छ । भरतपुर महानगरपालिकाले डोजर प्रयोग गरी लायन्स क्लबको पाँच तले भवन आज बुधबार भत्काएको छ। अतिक्रमित संरचना हटाउन दिइएको समयसिमा भित्र पनि नहटाइएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि…

    Read More
  • चितवन सेरोफेरो

    ईतिश्री गार्मेन्टको दोश्रो शाखा भरतपुरको हाकिमचोकमा।

    भरतपुर/चितवनको भरतपुरमा सर्वसुलभ दर्लमा गुणस्तरीय सेवा प्रदानको उद्धेश्य सहित ईमाश्री गार्मेन्ट भरतपुरमा संचालनमा आएको छ। चितवनको भरतपुरस्थित हाकिमचोकमा बिग मार्ट सँगै रहेको सो गार्मेन्ट विगत २० बर्ष अघिदेखी चितवनको पर्सा बाट सेवा दिदै आएको सो गार्मेन्टले दक्ष र अनुभवी कालिगढका साथ अत्याधुनिक सेवा दिदै आएको छ। चितवनको खैरहनी नगरपालिका वडा नम्वर ८ बाट पहिलो शाखा…

    Read More
  • चितवन सेरोफेरो

    चितवन जिल्ला क्रिकेट संघको साधारणसभा सम्पन्न

    चितवन/चितवन जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघको कार्यालयमा चितवन जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । प्रमुख अतिथि ढकालले चितवन जिल्ला क्रिकेट संघले पछिल्लो समय क्रिकेट गतिविधि बढाएको भन्दै प्रशंसा गरे । चितवनमा चलायमान थोरै संघ मध्यको एक क्रिकेट संघ भएको भन्दै आगामि दिनमा…

    Read More
  • चितवन सेरोफेरो

    सेन्ट्रल कलेजमा बिएचएम र बिआइएम पढ्न पचास प्रतिशत छात्रबृत्ति पाउने

    चितवन/भरतपुरको क्षेत्रपुरस्थित सेन्ट्रल मोडल कलेजले भरतपुर महानगरपालिकाका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ति दिने घोषणा गरेको छ । भरतपुर ओरालोमा रहेको कलेजले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर कलेजबाट सञ्चालित व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा छात्रबृत्ति घोषणा गरेको हो । कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले संविधान दिवसको अवसर…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा जग्गाको वर्गीकरण वैज्ञानिक र व्यवहारिक किसिमले भएन: अध्यक्ष अधिकारी

    चितवन/भरतपुर महानगरको भदौ १२ गते बसेको कार्यपालिका बैठकले जग्गाको वर्गीकरण सम्बन्धि गरेको निर्णयको विरोधमा चितवनका घरजग्गा व्यवसायीले विभिन्न वडाहरुमा ज्ञापन पत्र बुझाएका छन् । आवासीय जग्गालाई समेत कृषियोग्य जमिनमा वर्गीकरण गरी जग्गाको मुल्यांकन कम बनाइएको भन्दै व्यवसायीहरुले बुधवार वडा अध्यक्षहरु समक्ष ज्ञापन पत्र बुझाएका हुन् । भरतपुर महानगरपालिकाको निर्णय अनुसार महानगरका २९ वटा वडा मध्ये…

    Read More
  • नेपालको जलवायु र स्वच्छ ऊर्जा प्रवर्द्धनमा अमेरिकाले सघाउने

    वासिङ्टन/संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई आफ्नो देशले अधिक महत्व दिएको जनाएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    हरेक आन्दोलनमा साथ सहयोग गर्ने सबैप्रति उच्च सम्मान, सबैको हकअधिकार सुनिश्चित छ

    काठमाडौँ/नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै उहाँले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा विसं २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण…

    Read More
  • संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै

    काठमाडौँ/संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ ।…

    Read More
  • चितवन सेरोफेरो

    एलाईभ अस्पतालमा अत्याधुनिक सिटि स्क्यान सेवा सुरु

    चितवन/भरतपुरको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा सिटि स्क्यान सेवा सुरु भएको छ । विश्वकर्मा पुजाको अवसर पारेर अस्पतालमा मंगलवारबाट सिटि सेवा सुरु गरिएको हो । जर्मनीमा बनेको अत्याधुनिक उक्त मेसिनमा विरामीेलाई अत्यास नलागोस् भनेर सानो स्क्रिन छ । त्यसमा दृष्यावलोकन गरेर समय कटाउन सक्ने सुविधा रहेको छ । सिटि स्क्यान सेवाले दुर्घटना र गम्भिर घाइते…

    Read More