चितवनको मनकामना अस्पतालले लुट मच्चाएपछि रोकियो स्वास्थ्य बीमा,यसरी ठग्यो बिरामी।
भरतपुर/चितवनको भरतपुरस्थित मनकामना अस्पतालले उपचारका लागि आउने बिरामीलाई ठगी गरेको भेटिएपछि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको छ । अस्पतालले बीमा मार्फत आउने बिरामी (बिमित) र बोर्ड दुबैबाट दोहोरो शुल्क असुलेको पाइएको हो । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अस्पतालमा उपचार गर्न आउने विमितहरुको गुनासो र उजुरीका आधारमा अस्पतालको पटक–पटक अनुगमन गरिएको थियो…
Read More