तटस्थ भएर काम गर्न मतदान अधिकृतलाई आयोगको निर्देशन
काठमाण्डौं/मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका मतदान अधिकृतहरूलाई निर्वाचन आयोगले तटस्थ भएर काम गर्न निर्देशन दिएको छ। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनाव निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका महत्वपूर्ण हुने बताए। चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालीममा बोल्दै उनले कसैको प्रलोभन, डर,…
Read More
