Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • बालेनले प्रधानमन्त्री कार्कीलाई ‘आमा’ सम्बोधन गर्दै दिए धन्यवाद

    काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार प्रकट गरेका छन् । निर्वाचन सकिएलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले आभार दर्शाएका हुन् ।बालेनले सुशीलालाई ‘आमा’ सम्वोधन गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’

    Read More
  • चितवनमा अहिलेसम्म ५ प्रतिशत मत खस्यो

    चितवन/प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा चितवनमा ५ प्रतिशतले मतदान गरेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहान साढे ९ बजेसम्म चितवनमा पाँच प्रतिशत मतदान भएको हो । यहाँ बिहान ७ बजेदेखि शान्तिपुर्ण मतदान भइरहेको छ । जिल्लामा ४ लाख ४२ हजार ८२ मतदाता रहेको छन् । त्यसमध्ये २ लाख २४ हजार ७६६…

    Read More
  • कांग्रेस सभापती थापाले गरे मतदान

    काठमाडौं/नेपाली कांग्रेसका सभापती एवंम् सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् । थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

    Read More
  • देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

    चितवन/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू ढुक्क रहेको…

    Read More
  • मुख्य पृष्ठ

    मतदानअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक

    प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनुभएको छ । बैठक दिँउसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्न लागेको हो ।प्रधानमन्त्री कार्कीले बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई पनि बोलाउनुभएको छ । कार्की अध्यक्ष रहेको परिषदमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, मुख्यसचिव, रक्षा सचिव र प्रधानसेनापति सदस्य रहन्छन् । प्रधानमन्त्री कार्कीले…

    Read More
  • चितवन सेरोफेरो

    घरदैलोमा रेनुप्रति देखिएको उत्साह

    लगातार दुईपटक चितवनको भरतपुर महानगरपालिकाको मेयर भएकी रेनु दाहाल यसपटक प्रतिनिधिसभामा उम्मेदवार छिन् । दुईपटक मेयर हुँदा गरेको कामले चर्चा बटुलेकी रेनु नेकपाबाट उठेको क्षेत्र प्रतिस्पर्धी उम्मेदवार सोविता गौतमको कारण थप चर्चामा आएको छ । सोविता २०७९ मा काठमाडौं २ मा रास्वपाबाट जितेकी थिइन् । यसपटक रेनुसँग भिड्न चितवन ३ झरेकी छिन् । जसले दुई…

    Read More
  • किन भोट हाल्न जाँदैनन् राष्ट्रपति र उपराष्ट्रपति ?

    काठमाडौं/नेपालको संवैधानिक संरचनाअनुसार राष्ट्रपति र उपराष्ट्रपति सामान्यतया आम निर्वाचन (प्रतिनिधिसभा वा प्रदेश सभा) मा मतदान प्रक्रियामा सहभागी हुँदैनन् । दलीय राजनीतिभन्दा माथि रहने संवैधानिक पद भएकाले निष्पक्षता र पदको गरिमा कायम राख्न उनीहरू सक्रिय राजनीतिक प्रक्रियाबाट टाढा रहने परम्परा रहेको छ । संविधानअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भने प्रत्यक्ष जनमतबाट नभई निर्वाचक मण्डलमार्फत हुने व्यवस्था…

    Read More
  • सत्कारले लोभिन्छन् घरबासका पाहुना

    गलकोट,(बागलुङ)/साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा लिएर दैलोमा उभिएका थिए । गाउँघरको खेतीपाती, घरधन्दा सकेर आराम गर्ने साँझमा पाहुनालाई स्वागत सत्कारमै व्यस्त हुन्छन् बागलुङको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक । बागलुङ बजारमा जन्मिएर कर्मथलो अमेरिका बनाउँदै आउनुभएकी अनुसिया श्रेष्ठ पहिलोपटक घरबास पुग्दा स्वागत र सत्कारले दङ्ग पर्नुभएको थियो । बागलुङकै पहिलो सामुदायिक…

    Read More
  • मुख्य पृष्ठ

    गगनले भने- मौन अवधिमा कांग्रेसविरुद्ध सुनियोजित आक्रमण भयो

    काठमाडौं/नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको मौन अवधिमा पार्टीविरुद्ध भ्रामक सूचना र फेक सामग्री फैलाइएको भन्दै आपत्ति जनाएका छन्।मंगलबार सामाजिक सञ्जालमार्फत उनले यस्ता सामग्रीको प्रतिवाद गर्न र सम्बन्धित प्लेटफर्ममा ‘रिपोर्ट’ गर्न कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरे। सभापति थापाले निर्वाचन नजिकिँदै गर्दा आफू र कांग्रेसका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा आक्रमण भइरहेको बताएका हुन्। ‘मौन अवधिमा समेत म…

    Read More
  • ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिद्धार्थनगर,(रुपन्देही)/आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा रणनीति तयार गरी सबै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गरिएको जनाएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारको स्पष्ट कार्यदिशाअनुरूप निर्वाचन सम्पन्न गर्न मातहतका…

    Read More