Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    उवासंघ चितवनमा सत्तापक्ष प्रतिपक्ष भिडन्त:ब्यबसायीमाथी थोपरिएको करको कारण नेकपा समर्थकलाई हम्मे हम्मे

                                                                                                            फोटो :  सौराहा…

    Read More
  • मुख्य समाचार

    पेचिलो बन्दै सभामुख चयन

    काठमाडौं । प्रतिनिधिसभा सभामुखविहिन भएको चार महिना बितीसक्दा पनि सत्तारुढ नेकपाका नेताहरुले साझा उम्मेदवार तय गर्न नसकेपछि सभामुख चयनको विषय झनै सकसपूर्ण भएको छ । शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब तीन घण्टा भएको छलफल पनि टुंगोमा पुग्न सकेन । ‘आइतबार डाकिएको संसद् बैठक भरसक स्थगित गर्न…

    Read More
  • मुख्य समाचार

    पार्टी विवाद मिलाउन किन अघि सर्दैनन् युवा नेताहरु र ?

    काठमाडौँ । कांग्रेसमा महाधिवेशनको मिति घोषणा, सदस्यतासम्बन्धि विधानको धारा निलम्बन र विभाग संख्या थप गर्ने विषयलाई लिएर विवाद भइरहेको छ । सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको यो विवाद बढ्दै गएको छ । पौडेल पक्षले केन्द्रीय समिति र पदाधिकारी बैठक बहिष्कार गरिरहेको छ भने देउवा पक्षले आफ्ननै बहुमतका आधारमा निर्णय गरिरहेको…

    Read More
  • अपराध/दुर्घटना

    जनप्रतिनिधिको अतिरिक्त सुविधा बदर गर्न उच्च अदालतको आदेश, होलात कार्यनवयन !

    काठमाडौँ । विराटनगर महानगरपालिकाका जनप्रतिनिधीले लिँदै आएको अतिरिक्त सुविधा प्रदेश कानुन विपरित रहेको भन्दै उच्च अदालत विराटनगरले बदर गर्न आदेश दिएको छ । उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले दायर गरेको परमादेश रिट निवेदनमा उच्च अदालतका न्यायधिस हरिप्रसाद बगाले र नरिश्वर भण्डारीको संयुक्त इजलासले महानगरपालिकाका जनप्रतिनिधिले लिएको सुविधा त्रुटीपूर्ण रहेकाले बदर गर्ने आदेश दिएको हो । असारमा…

    Read More
  • एमसीसी जवाफदेही र पारदर्शी : अमेरिका

    अमेरिकी सहयोगसम्बन्धी बहुचर्चित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ दलका शीर्ष नेताको मत बाझिएका बेला अमेरिकाले परियोजना नेपालको हितमा रहेको बताएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्नो देशका तर्फबाट नेपालमा हुने कुनै पनि कार्यक्रम जवाफदेही, पारदर्शी तथा पारस्परिक समृद्धिको सिद्धान्तमा आधारित हुने जनाएको हो । ‘हामीले गर्ने कुनै पनि प्रकारका विकास वा अनुदानका कार्यक्रम…

    Read More
  • मुख्य समाचार

    प्रदेश ३ को राजधानी हेटौंडालाई नै बनाउने सहमति

    काठमाडौ । प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती नै रहने भएको छ । यसअघि नै नाम राख्न सत्तारुढ दल नेकपाले दिएको निर्देशनप्रति असन्तुष्टि जनाएका नेताहरुलाई नेकपाको शीर्ष नेतृत्वले निर्णय परिवर्तन नहुने भन्दै पार्टी निर्देशनको पालना गर्न पुनः सचेत गराएको छ । पार्टी नेतृत्वले निर्णयमा पुनर्विचार गर्छ कि भन्ने अपेक्षासहित मंगलबार बालुवाटार पुगेका प्रदेश…

    Read More
  • मुख्य समाचार

    दिल्लीमा नाजीवादको  मृत्युयात्रा सुरु

    अनिल शर्मा ‘विरही’/जर्मनीका एडोल्फ हिटलर र इटालीका तानाशाह मुसोलिनी अन्धराष्ट्रवादी थिए । नश्लवाद उनीहरूको वैचारिक आधार थियो । साम्प्रदायिकता उनीहरूको दैनिक जीवनपद्धति र सोच्ने तरिका हो । भारतीय जनता पार्टी ९भाजपा० को मातृ मूल सङ्गठन राष्ट्रिय स्वयम्सेवक (आरएसएस) र विश्वकुख्यात वर्णित प्रवृत्तिको वैचारिक स्रोत एउटै हो । हिटलर र मुसोलिनीको अन्त्य भएको ७० वर्षपछि भारतमा…

    Read More
  • मुख्य समाचार

    गृहमन्त्री बादलले लगाइदिए चीनका गृहमन्त्रीको शिरमा नेपाली भादगाउँले टोपी

    चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलले आफ्ना चिनियाँ समकक्षी झाओ केझीलाई भादगाउँले टोपी लगाईदिएका छन्। चीनको गृहमन्त्रालयमा सोमबार भएको भेटमा बादलले उपहारमा झाओलाई टोपी पहिराईदिएका हुन्। चिनियाँ जनसुरक्षा मन्त्रालयको निमन्त्रणमा गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि आइतबार बिहान बेइजिङतर्फ प्रस्थान गरेका हुन् । भ्रमण क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।…

    Read More
  • मुख्य समाचार

    परमाणु सम्झौताबाट बाहिरियो इरान, जारी गर्‍यो वक्तव्य

    इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पूर्ण रूपमा अलग भएको घोषणा गरेको छ । अमेरिकी हवाई आक्रमणमा इरानी सैनिक जनरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव चुलिएको हो । एउटा वक्तव्यमार्फत इरानले अब परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवद्र्धनको सीमालाई नमान्ने जनाएको छ । सन् २०१५ मा भएको सो सम्झौतामा इरानको युरेनियम प्रवद्र्धन…

    Read More
  • मुख्य समाचार

    फिनल्याण्डमा जागिरेका लागि प्रधानमन्त्रीको प्रस्तावः दिनमा ६ घण्टा, हप्तामा चार दिन काम

    फिनल्याण्डकी प्रधानमन्त्रीले आफ्नो देशमा कामको लचिलो तालिका सुरु हुनुपर्ने बताएकी छिन् । उनको लचिलो तालिकामा दिनमा ६ घण्टा र हप्तामा चार दिनमात्रै काम गर्नुपर्ने नियम लागु हुनेपर्ने प्रस्ताव छ । फिनल्याण्डकी नव नियुक्त प्रधानमन्त्री ३४ वर्षीया सन्ना मरिनले यो नियम लागु भए कामदारले परिवारसँग धेरै समय व्यतित गर्ने मौका पाउने बताएकी छिन् । सन्ना एक…

    Read More