कम्युनिष्टले गफ बेचेरै खाए, हामीले गरेको कामको प्रचार गर्न सकेनौं : डा. महत
चितवन/नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्टले गफ बेचेरै सत्ताको बागडोर हात पारेको बताएका छन्।नेपाल प्रेस युनियन चितवन शाखाले भरतपु-११ जखडीमाइमा आयोजना गरेको पत्रकारहरुको बनभोज तथा अन्तरक्रिया कार्यक्रममा उनले एमाले माओवादी मिली बनेको नेकपा प्रति इँगित गर्दै नेता महतले कम्युनिष्टहरूले गफ बेचेरै विगतमा जनमत हासील गरेको बताएका हुन्। उनले अगाडि थपे उनीहरूले गफै बेचेर खाइसके हामी…
Read More




