Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पदबहाली गर्दै

    काठमाडौं/नेकपा (एमाले) को १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार पदबहाली गर्दैछन् । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओली आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेसको प्रदेश अधिवेशन आजबाट सुरू

    काठमाण्डौ/नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत आजबाट प्रदेश अधिवेशन सुरु हुन लागेको छ । मुलुक सङ्घीय संचरनामा गएपछि नेपाली काँग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । आज प्रदेश अधिवेशन उद्घाटन गर्ने साथै मतदाता नामावली प्रकाशन गर्ने, भोली मनोनयन दर्ता गर्ने र पर्सि चुनाव गर्ने कार्यतालिका रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि थप चिसो बढ्ने, सचेत हुन मौसमविद्को सुझाव

    काठमाण्डौं/आजदेखि थप चिसो बढ्ने भएकाले सचेत हुन मौसमविद्ले सुझाव दिएका छन् । हिजो बेलुकादेखि नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार यसकै प्रभावले आजदेखि देशको धेरै ठाउँको मौसम आंशिकदेखी सामान्य बदली भइ उच्च पहाडी तथा…

    Read More
  • मुख्य पृष्ठ

    नेकपा एमालेमा ओलीले चाहे जस्तै हार्डलाइनर टिम बन्यो

    काठमाडौं/चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ। उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि पार्टीमा शक्ति आर्जन गर्ने ढोका…

    Read More
  • पत्रपत्रिका/अन्य

    सवारी साधान र इन्धनबाट दुई तिहाइ राजश्व योगदान

    काठमाडौं/आयातनिर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ । यो भन्सारबाट भित्रिने मुख्य २० वस्तुको सूचीमा ११ ओटा पेट्रोलियम पदार्थ र सवारीसाधन परेका छन् । त्यसबाहेक भटमासको अर्धप्रशोधित तेल, एचआर सीट, सूर्यमुखीको कच्चा तेल, कच्चा पाम तेल, स्टील स्टीप, पोलिथिन दाना, एमएस बिलेट, पेय पदार्थका…

    Read More
  • चितवन सेरोफेरो

    १७ बुँदे घोषणापत्र जारी गर्दै एमालेको १०औँ महाधिवेशन सम्पन्न

    चितवन/एमालेको १०औँ महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फबाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ । १० मंसिरदेखि सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो । घोषणापत्रमा जनादेशसहित पुनः…

    Read More
  • चितवन सेरोफेरो

    एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

    चितवन/नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् । निर्वाचन समितिले…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा एमाले अध्यक्षमा फेरि केपी ओली, औपचारिक घोषणा हुन बाँकी

    चितवन/नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली दोहोरिने भएका छन् । एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अनुसार ओली अध्यक्षमा दोहोरिने पक्का भएको हो । ओलीले प्रतिस्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । तर, औपचारिक घोषणा हुन भने बाँकी छ । निर्वाचन आयोगका…

    Read More
  • चितवन सेरोफेरो

    ई. शिबहरी घिमिरेको बागमति प्रदेश सदस्यमा उमेद्धवारी!

    चितवन/नेपाली काँग्रेसको आसन्न निर्वाचनमा ई. शिबहरी घिमिरेले बागमति प्रदेश सदस्यमा उमेद्धवारी दिनु भएको छ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिधार्थी संघबाट राजनिती शुरु गर्नुभएका घिमीरे २०४६ सालदेखि बिधार्थी राजनितीमा सक्रिय हुनुहुन्छ । २०५१ सालमा नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिधार्थी संघको ईन्जिनियरिङ्ग कलेज पश्चिमाञ्चल पोखराबाट स्ववियु उपसभापतिमा निर्वाचित भइसक्नुभएको छ । प्राबिधिक बिधार्थी संघ (fots) को…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस सभापतिमा आधा दर्जन बढीको दाबी, सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी

    काठमाण्डौं/नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्। यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन…

    Read More