Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    आज सर्वदलीय बैठक बस्दै

    काठमाण्र्डौं/प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाउनु भएको छ । सङ्घीय संसदमा जारी अवरोध हटाउन तथा एमसीसी परियोजना बारे छलफल गर्न अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ । बैठकमा एमसीसी परियोजना बारे छलफल गर्न संसदमा प्रस्ताव लैजाने विषयमा छलफल हुने छ भने संसदको गतिरोध हटाउने बारेमा पनि छलफल गरिने प्रधानमन्त्रीको निजी सचिवालयले…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेसको खुल्ला तर्फका ३५ जना केन्द्रीय सदस्यको मतपरिणाम आज आउँने

    काठमाण्डौ/नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा उम्मेद्वारी दिएका खुल्ला तर्फका ३५ जना केन्द्रीय सदस्यको मतपरिणाम आज आउने भएको छ । आज बिहान १० बजेदेखि ३५ जना खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका सदस्य सीताराम केसीका अनुसार आज बेलुकीसम्ममा ३५ जना केन्द्रीय सदस्यको नतिजा आइसक्ने छ । ३५ जनाको…

    Read More
  • चितवन सेरोफेरो

    वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्ति: बिप्लव

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको आवस्यकता र महत्त्व झन बढेको बताएका छन। उनलेे कम्युनिस्ट पार्टीले हतियारधारी सेना मात्र नभएर, विज्ञान–प्रविधिसहितको सूचना सञ्चार मोर्चामा झन् अब्बल ठहरिनुपर्ने बताए । लेनिनले सञ्चार मोर्चालाई प्रचारक, सङ्गठक र आन्दोलनकर्ताका रुपमा परिभाषा गरेको र माओले सत्ता प्राप्त गर्न बन्दुकलाई बढी महत्व दिएको सन्दर्भ उठाउँदै…

    Read More
  • मुख्य पृष्ठ

    नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव

    काठमाण्डौ/नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित हुनुभएको छ । प्रदेश–२ को महिलातर्फको केन्द्रीय सदस्यमा यादव निर्वाचित हुनुभएको हो । उहाँ शेरबहादुर देउवा समूहकी हुनुहुन्छ । उहाँले शेखर कोइराला समूहकी गीता चौधरीलाई पराजित गर्नुभएको हो । चित्रलेखाले २ हजार ७३१ मत प्राप्त गर्दा चौधरीले १ हजार ८८५ मत प्राप्त गर्नुभयो ।

    Read More
  • मुख्य पृष्ठ

    नेपाली कांग्रेसको महामन्त्रीमा थापा र शर्मा निर्वाचित

    काठमाण्डौं/नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।

    Read More
  • बिश्व/बिचित्र

    चिनियाँ आक्रमण पत्ता लगाउन अमेरिकाले बनायो सफ्टवेयर

    एजेन्सी/अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधि निगरानी गर्ने एउटा सफ्टवेयर विकास गरेको दाबी गरेको छ । प्रशान्त क्षेत्रमा अमेरिकी कमान्डरहरुले विकसित गरेको सो सफ्टवेयरले सो क्षेत्रमा सैन्य अभ्यास र अन्य अमेरिकी समर्थनका गतिविधिलाई चिनियाँ सरकारले कसरी प्रतिकृया जनाउँछ भनेर भविष्यवाणी गर्नेछ । त्यस्तै, प्रशान्त क्षेत्रमा चीनको सम्भावित हमलाबारे पनि सफ्टवेयरले पूर्व जानाकारी दिनेछन् । मंगलबार अमेरिकी…

    Read More
  • कांग्रेस सभापतिमा २७२४ मत प्राप्त गरी शेरबहादुर देउवा निर्वाचित!

    काठमाडौं/नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४५७४ मतमध्ये देउवाले २७२४ मत प्राप्त गरी विजयी हासिल गरेका हुन। यस्तै डा. शेखर कोइरालाले १८१७ मत ल्याए । ३३ मत…

    Read More
  • मुख्य पृष्ठ

    पूर्वमन्त्री हृदयेश त्रिपाठीले गठन गरे नयाँ पार्टी

    काठमाण्डौं/पूर्वमन्त्री हृदयेश त्रिपाठीले आज मङ्गलवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै जनता प्रगतिशील पार्टी गठन गर्नुभएको छ। पार्टी घोषणापछि पूर्वमन्त्री त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताउनुभयो । उहाँले अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीन वटै अङ्ग– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन…

    Read More
  • मुख्य पृष्ठ

    काग्रेस सभापति पदको चुनाव दोस्रो चरणमा, देउवालाई निर्वाचित हुन ८२ मत पुगेन

    काठमाडौं/नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आज बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार…

    Read More
  • चितवन सेरोफेरो

    चितवन बन्द गराउन निस्किएका एक नेता पुल्चोकबाट प्रहरी नियन्त्रणमा

    चितवन/एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै आज चितवन बन्द आब्हान गरेको छ । बन्द सफल गराउन भन्दै हिडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनका चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन…

    Read More