| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    विप्लव पक्षसँग वार्ताको सम्भावना छ

    सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका राजनीतिक सल्लाहकार विप्लव पक्षसँग वार्ता गर्ने भनेर सरकारले भनिरहेको छ । मुठभेड पनि भइरहेको छ । विप्लव समूहका मान्छेहरु मारिएका छन्, प्रहरी प्रशासनमा पनि क्षति भएको छ । एकातिर दमन अर्कातिर वार्ता, यो के भइरहेको हो रु खासमा राज्यले के चाहिरहेको हो ? प्रस्ट रुपमा यहाँ दुइवटा कुराहरु छन् । विप्लवहरुले…

    Read More
  • अपराध/दुर्घटना

    प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमदानले हुने काममा कार्यकर्ता पाषेरैं साढे २ अर्ब स्वाहा !

    काठमाडौं । विगतमा जनश्रमदानबाट हुँदै आएका कुलो सफाइ, पाटीपौवा निर्माण, स्कुल भवन सरसफाइ, नाली मर्मतजस्ता काम पछिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सम्पन्न भएका छन्। यस्ता कामका लागि सरकारले गत आर्थिक वर्षमा करिब साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पछिल्लो दुई महिनामा यो रकम खर्च…

    Read More
  • अपराध/दुर्घटना

    विप्लव नेतृत्वको नेकपाले शुरु गर्यो कब्जा अभियान !

    काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले कैलालीमा ४४ बिघा जग्गा कब्जा गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको ४४ बिघा जग्गा कब्जा गर्दै आफ्नो पार्टीको झन्डा गाडेको छ । बुधबार बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा उक्त जग्गा कब्जा गरेको भन्दै ब्यानर टाँसेको छ । तत्कालीन माओवादी द्वन्द्वका क्रममा समेत कब्जा गरिएको उक्त जग्गा फेरि विप्लव समूहले…

    Read More
  • चितवन सेरोफेरो

    विप्लव समूहद्वारा घोषणा गरिएको बन्दको चितवनमा छिटपुट प्रभाव

      चितवन/ सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा आज बुधबार चितवन सहित ११ जिल्ला बन्दको घोषणा गरेको छ । बागमती, नारायणी र जनकपुरभित्र पर्ने जिल्लाका साथै दोलखा र रामेछाप बन्दको घोषणा गरिएको हो । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सहित…

    Read More
  • चौंतर्फी घेराबन्दीमा ओली सरकार !

    ब्रमहाण्ड/मुलुकमा दुईतिहाईको बामपन्थी सरकार बनेको पनि डेढ बर्ष भईसक्यो । सरकारले धेरै नै गर्ने छ भन्ने आम अपेक्षा बिस्तारै निराशामा बदलीदै र जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान सँग चरितार्थ हुँदै गएको आमआभास मिलेको छ । खासमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गर्नुपर्ने मुख्य कामहरु किन गर्न सकेन ? साना तिना काममै अल्झिने र…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्री ओलीका आधा दर्जन विज्ञ, तर पनि किन हुन्छ बारम्बार कूटनीतिक सन्देशमा त्रुटि ?

    प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बिहिबार बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिने क्रममा एकैपटक दुईवटा गल्ती भएका छन् । प्रधानमन्त्रीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोन्सनको थिएन । यतिमात्र होइन, ट्विटरमा प्रयोग भएको भाषा पनि अशुद्धता देखिएको छ । ट्विटरमा प्रयोग गरेको अंग्रेजी शब्द अजुम्सनको हिज्जे गलत लेखिएको थियो ।…

    Read More
  • प्रवास

    भारतीय प्रधानमन्त्री मोदी भदौंमा नेपाल आउने, कमान्डो टोली नेपाल आएर फर्कियो ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार भदौं ३१ देखि असोज ३ गते९सेप्टेम्बर १७ देखि २० तारिख० हुने उनको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय…

    Read More
  • मुख्य समाचार

    सरकार–बिप्लव वार्ता तत्काल नहुने संकेत, दुबै पक्ष आरोप–प्रत्यारोप गर्दै युद्धको तयारीमा केन्द्रित

    चितवन । सरकार–बिप्लव वार्ता तत्काल नहुने निश्चित जस्तै भएको छ । बार्ताको बाताबरण बनाउनुपर्ने सरकार नै बार्ताको हल्ला गर्दे आफ्ना कार्यकर्ता पक्राउ गर्न थालेको भन्दै बिप्लब नेतृत्वको नेकपाले आफ्ना कार्यकर्तालाई सचेत गराउदै बार्ताको हल्लाको पछी नलाग्न अपिल गरेको छ ।नेकपाका महासचिव बिप्लवले बिज्ञप्ती मार्फत बार्ताको हल्ला गर्दै सरकारले धरपकड बढाएको भन्दै बिरोध जनाएका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    के यहि ओ शुसासन ? सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब !

    सामाजिक सुरक्षा भत्ता राज्यले वृद्ध अपांग र एकल महिलाको जीविकोपार्जनमा सहयोग गर्न बाँड्ने रकम भए पनि अरुले लाभ लिने गरेको पाइएको छ । तत्कालीन गाविस सचिवले भत्ताबापतको रकम निकासा लिए पनि वितरण गरेको प्रमाण पेस नगर्दा बेरुजु देखिएको छ । भत्ता रकम पेस्की लिने र वितरण गरेको कागजात सम्बन्धित जिसस, गाउँपालिकाले पेस नगर्दा ठूलो रकम…

    Read More
  • विप्लवप्रति सरकारी नीति ‘नियन्त्रण पनि वार्ता पनि’

    सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको छ । मुलुकको विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत पहिले नियन्त्रण र पछि वार्ताको नीतिबाट नै राजनीतिक मूलधारमा ल्याउन सफल भएको निष्कर्षसहित सरकारले विप्लव समूहलाई समेत सोही नीतिबाट भए पनि मूलधारमा ल्याउन सकिने निष्कर्ष निकालेको स्रोतले जनाएको हो…

    Read More