| 
  • चितवन सेरोफेरो

    चितवनमा जनतासँग एमाले अभियान सकियो, अब अधिवेशनको तयारी हुँदै

    चितवन/नेकपा (एमाले)  चितवनले फागनु १५ गतेबाट सुरु गरेको ‘जनतासँग एमाले’ अभियान सकिएको छ ।जिल्लाका सबै पालिका, वडा र टोलहरुमा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु भए । २ महिनासम्म चलेको अभियानले चितवनलाई एमालेमय बनाएको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन् । जिल्लाका ९८ वटै वडामा प्रदेश कमिटीका वर्तमान सदस्य, पूर्व सदस्य र जिल्ला कमिटी सदस्यलाई अभियानको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरद्धारा विपद् सामग्री हस्तान्तरण !

    चितवन/भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनका लागि विपद् सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री आज भरतपुर महानगरपालिकामा एक कार्यक्रममा बीच महानगर प्रमुख रेनु दाहालले सम्बन्धित संस्थालाई हस्तान्तरण गर्नुभयो । नेपाली सेना नयाँ सवुज गण, सशस्त्र प्रहरी बल आँपटारी, नवज्योती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, नारायणी नमुना मावि, गौरीगञ्ज लाइन स्कुल टोल विकास संस्था, वडा कार्यालय १,…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण 

    चितवन/भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु जिल्ला कमिटी चितवनले १७ बुँदे समस्या र सुधार गर्नु पर्ने विषयसहित भरतपुर अस्पतालमा एक विज्ञप्ति बुझाएको छ । अस्पतालका मेसु डा श्रीराम तिवारीलाई अध्यक्ष हरि आचार्यको नेतृत्वमा गएको…

    Read More
  • भरतपुरका विभिन्न स्थानमा आज र भोलि दिनभर विद्युत अवरुद्ध हुने

    चितवन र भरतपुर महानगरपालिकाको विभिन्न स्थानमा आज र भोलि दिनभर विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर इण्डियन पेन्सन क्याम्पदेखि, क्यान्सर अस्पताल, तेह्रसाल चोक, सिताराम चोक र तोरीखेत लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको हो । ११ केभी प्रसारण लाइनको स्तरोन्नती कार्यको लागि विद्युतीय संरचनाहरु सार्नुपर्ने भएकाले दुई…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा एमाले खैरहनी नगरपालिका ७ को वडा अधिवेशन सम्पन्न

    चितवन/नेकपा एमाले खैरहनी नगरपालिका ७ को वडा कमिटी अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले राम कृष्ण पाठकको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरेको छ ।   बागमती प्रदेश कमिटी सचिवालय सदस्य मुकुन्द दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जनतासँग एमाले अभियानका वडा संयोजक पूर्व बागमती प्रदेश कमिटी सदस्य लालमनी कुँवर, पार्टी जिल्ला कमिटी सदस्य केशब कँडेल,…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल उत्पीडित जातीय मुक्ति समाज माडीको दोश्रो नगर अधिवेशन सम्पन्न

    चितवन/नेपाल उत्पीडित जातीय मुक्ति समाज माडी नगरपालिका चितवनको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गिता विकको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षहरुमा श्री कुमारी विक, तुलाराम सार्की, सचिव धनबहादुर सुनार, उपसचिवहरुमा शान्ता घकाने, भाग्यश्री गायक र कोषाध्यक्षमा सृजना परियार रहेकी छन् । सचिव लक्ष्मण सदाशंकरले सञ्चालन गरेको कार्यक्रम नगरकमिटी…

    Read More
  • अपराध/दुर्घटना

    चितवन । ख्याउटो शरीर, थकित अनुहार, अनि विरक्त भावभङ्गीमा सोमबार एक महिला चितवन प्रहरीको कन्ट्रोल रुममा बसिरहेकी थिइन् । बिज्ञापन कुरा गर्दा थाहा भयो काठमाडौं ४ धुम्बाराही घर भएकी प्रनिता ढकाल नाम परिवर्तन रहिछन् । कुरा गर्ने क्रममा लाटिएकी जस्ती भएकी उनले सुरुमै रुँदै भनिन्, ‘म सोझीको सबै सकाइदियो ।’४५ वर्षकी प्रनिता एकल महिला हुन्…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको ११ औँ जिल्ला अधिवेशन आगामी जेठ १० देखि गर्ने निर्णय गरिएको छ

    चितवनजिल्ला कमिटी बैठकले जेठको १०, ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई सहभागी हुन अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु…

    Read More
  • चितवन सेरोफेरो

    चैतेदसैँः चितवनको विक्रमबाबा, सोमेश्वर र गोद्धकमा मेला

    भरतपुर/चैत्र शुक्ल अष्टमी र रामनमवीका अवसरमा चितवनका विभिन्न शक्तिपीठमा मेला लागेको छ । विक्रमबाबा, सोमेश्वर र गोद्धकलगायत शक्तिपीठमा दर्शन गर्न र मेला भर्न आउनेको घुइँचो लागेको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा लाग्ने विक्रमबाबा मेला प्रत्येक वर्ष चैत कृष्ण औँसीमा सुरु भएर वैशाख पूर्णिमासम्म सञ्चालन हुने गरेको छ । यस वर्ष पनि चैत कृष्ण औँसीदेखि…

    Read More
  • चितवन सेरोफेरो

    हंसले गर्यो नयाँ वर्षको शुभकामना आदानप्रदान र भित्तेपात्रो बिमोचन कार्यक्रम

    चितवन/भरतपुर महानगरपालिका वडा नं. १, शहीदचोक नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले प्रकाशन गरेको २०८१ सालको भित्रेपात्रोको विमोचन गरिएको छ । सोमबार सहकारीको सभाहलमा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी भित्रेपात्रोको विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले पछिल्लो समयमा अर्थतन्त्रमा देखिदै गएको समस्याको कारण…

    Read More