| 
  • चितवन सेरोफेरो

    ‘ग्रीन टेक्नोलोजी र ट्यालेन्ट म्यानेजमेन्ट’ विषयक अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

    गैँडाकोट । ग्रीन टेक्नोलोजी एण्ड ट्यालेन्ट म्यानेजमेन्ट विषयक २ दिने अन्तराष्ट्रिय सम्मेलन शनिवार नवलपुरको गैँडाकोटमा सम्पन्न भएको छ । अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा शुक्रबारदेखि सुरु भएको अन्तराष्ट्रिय सम्मेलन शनिवार सम्पन्न भएको हो । बिश्ववजारमा आएका नयाँ नयाँ प्रविधीहरु, त्यसले बाताबरणमा पारिरहेको प्रभाव, यसबाट जोगिनका लागि अपनाउनु पर्ने सावधानीहरु तथा प्रकृति र मानवजातीलाई…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

    चितवन/भरतपुर महानगरपालिका(२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएकोछ। आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । उहाँले छजनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी नदीमा बन्ने पुलको भोलि प्रधानमन्त्रीले शिलान्यास गर्ने

    चितवन/पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्नुहुने भएको छ । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी ९बर्दघाट सुस्तापूर्व० गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुल शिलान्यास गर्न लाग्नुभएको हो । भरतपुर महानगरपालिकातर्फ पुलको शिलान्यास गरिन लागिएको हो । पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक केबलस्टेट ब्रिज निर्माण गर्न लागिएको हो ।…

    Read More
  • विद्यार्थी महोत्सव र एमाले चितवनको अधिवेशन सफल पार्न जुट्यो अनेरास्ववियु चितवन

    चितवन/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० जिल्ला कमिटी चितवनको पदाधिकारी बैठक सम्पन्न भएको छ । अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यका अनुसार बैठकले नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशन, काठमाडौंमा हुँदै गरेको विद्यार्थी महोत्सव र मदन आश्रित स्मृति दिवसकाबारे छुट्टाछुट्टै निर्णय गरेको छ । बैठकले यही जेठ १२, १३ र १४ गते हुन लागेको…

    Read More
  • अज्ञात समूहद्वारा विद्यार्थी लिन हिँडेको स्मलहेभन स्कुलको बसमा पेट्रोल बम प्रहार !

    चितवन/भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनले छजनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर…

    Read More
  • एमाले चितवनको अधिवेशन स् तीव्र तयारीमा जुट्दै राष्ट्रिय युवा संघ नेपाल

    चितवन/राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमाले पार्टी कार्यालय चितवनमा आज सम्पन्न बैठकले एमाले चितवनको ११ औं जिल्ला अधिवेशन सम्बन्धि विभिन्न निर्णय गरेको छ । राष्ट्रिय युवा संघ नेपाल चितवन सचिव उत्तम सेढाईका अनुसार बैठकले अधिवेशनमा सबै पालिकाहरुबाट व्यापक युवा परिचालन गर्ने निर्णय गरेको छ ।स्वयमसेवकको…

    Read More
  • नेकपा एमाले चितवनको जिल्ला अधिवेशनमा सेल्फी प्वाइन्ट राखिने

    चितवन/नेकपा ९एमाले० चितवनको ११ औं जिल्ला अधिवेशनमा सेल्फी प्वाइन्ट राखिने भएको छ । आज पार्टी कार्यालयमा बसेको मञ्च व्यवस्थापन उपसमितिको निर्णयले अधिवेशनको हल बाहिर फोटो खिच्नका लागि सेल्फी प्वाइन्ट राख्ने निर्णय गरेको एमाले चितवनका उपसचिव एवम् प्रचारप्रसार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए । मञ्च व्यवस्थापन उपसमितिका संयोजक भक्ति प्रसाद गौतमको संयोजकत्वमा बसेको उक्त बैठकले…

    Read More
  • ठोरी छोटी भन्सार पुनः सञ्चालनमा, अस्थायी सवारी पास सहजै पाइने

    चितवन । ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । एक समारोहका बिच प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभयो त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी९केरुङ० को प्रवेश बिन्दु ठोरी नाका रहेको छ…

    Read More
  • चितवनको माडी १ मा एमालेद्वारा बामपन्थी अग्रज योद्धाहरुलाई सम्मान

    चितवन/नेकपा एमाले माडी नगरपालिका १ चितवनले बामपन्थी अग्रज योद्धाहरुलाई सम्मान गरेको छ ।आज सम्पन्न बामपन्थी अग्रज योद्धा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रममा २१ जनालाई सम्मान गरिएको हो ।मरणोपरान्त सम्मानित हुने बामपन्थी योद्धाहरुमा स्व। लेखनाथ बराल, स्व। कुलबहादुर केसी, स्व। रामकृष्ण तिमिल्सिना, स्व। तेजबहादुर थापा, स्व। कृष्णलाल तिमिल्सिना, स्व। विष्णुकुमार बस्नेत, स्व। छविलाल परियार रहेका छन्…

    Read More