नेकपा एमाले भरतपुर २ मा वडा केन्द्रित पार्टी निर्माण अभियान सुरु
चितवन/नेकपा (एमाले) भरतपर महानगरपालिका २ मा वडा केन्द्रित पार्टी निर्माण अभियान सुरु भएको छ । पार्टी केन्द्र र प्रदेशको निर्देशन बमोजिम वडा केन्द्रित पार्टी निर्माण अभियान सुरु भएको हो । अभियानका उत्प्रेरक पूर्ण बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अभियानको शुभारम्भ कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कृष्ण भक्त पोखरेलको प्रमुख उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै पोखरेलले…
Read More
