Breaking News
 | 
  • चितवन सेरोफेरो

    जनपत्रकार संगठन चितवनको दाेस्रो सम्मेलन हुँदै!

    चितवन/जनपत्रकार संघ नेपाल जिल्ला समिति चितवनको सम्मेलन आगामी २३ गते हुने भएको छ । संघको गत शनिवार भरतपुरमा बसेको बैठकले जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । जिल्ला सम्मेलन आयोजक समितिका संयोजक सूर्य बरालका अनुसार वैठकमा विगतको गम्भीर समिक्षा गर्दै पत्रकारहरु को हक अधिकार र साना मिडिया संरक्षणमा संघले सम्मेलन पश्चात चरणवद्ध संघर्षमा जाने लगायतका…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरले दियो ३८ किसानलाई दुध दुहुने र घास काट्ने मेसिन।

    चितवन/पहिलो पटक किसानको समस्या सुन्ने र किसानलाई उर्जा दिने नेतृत्व आफुहरुले पाएको भरतपुर महानगरका ब्यवसायीक किसानहरुले बताएका छन् । किसानलाई मान्छे नै नगन्ने फोहोरी र गोबर सोह्रोर्ने भनेर हेप्ने नेतृत्वकै कारण चितवनका किसानहरु कृषि पेशामा सम्भावना हुदाँहुदै पनि सफल बन्न नसकेको बिगतको दुखदायी समयबाट अब पार पाएको ठहर आफुहरुले गरेको यहाँका अगुवा किसानहरुको भनाई छ…

    Read More
  • अपराध/दुर्घटना

    ९ लाखका लागि आफनै साथीको हत्या गर्ने सेनाका एक सिपाही पक्राउ।

    चितवन, साउन ८ चितवनमा ९ लाखका लागि आफ्नै साथीको हत्या गर्ने नेपाली सेनाका एक जना सिपाही पक्राउ परेका छन् । नेपाली सेनाको दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत रहेका गंगाधर ढकालले सोही गणमा कार्यरत जवान भरत गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । हिजो बिहीबार बिहान…

    Read More
  • अपराध/दुर्घटना

    सुजिता मृत्यु प्रकरण : सम्बन्ध दाजुबहिनीको गतिविधि प्रेमी प्रेमिकाको!

    भरतपुर, ८ साउन/ चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीय सुजिता भण्डारी मृत्यु प्रकरणबारे प्रहरीले आफनो अनुसन्धान पुरा गर्दै घटनाको यथार्थ विवरण सार्वजनिक गरेको छ। सुजिता प्रकरणमा प्रहरीले आज दोस्रो पटक पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । प्रहरीले भण्डारी मृत्यु प्रकरण सम्बन्धमा चितवन प्रहरी कार्यलयमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको छ । आत्महत्या दुरुत्साहन…

    Read More
  • अपराध/दुर्घटना

    गुरुङका हत्यारा प्रहरीद्वारा पेस्तोलसहित पक्राउ, केहिबेरमा सार्वजनिक गरिदै!

    चितवन , ८ साउन/चितवन प्रहरीले हिजो भरतपुरमा नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको हिजो भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा भन्ने स्थान नजिकैको पुलमा लाश फेला परेको थियो । उनको टाउकोमा गोलि लागेको थियोे । प्रहरीले घटनास्थलबाट गोलिको खोका…

    Read More
  • बागमती सरकारले माडीका गन्धर्व समुदायका लागि ४६ घर र सांस्कृतिक संग्रहालय बनाइदियो

      ७ साउन, चितवन । माडी नगरपालिका–८ कान्तिपुरमा गन्धर्व समुदायका लागि ४६ वटा नमुना घर र सांस्कृतिक संग्रहालय बागमती सरकारले बनाई दिएकाृ छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले संग्रहालयको उद्घाटन सँगै घरको साँचो गन्धर्व समुदायलाई हस्तान्तरण गरका छन् । नमुना बस्ती र सांस्कृतिक केन्द्रको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले गाउँगाउँमा सिंहदरबार भन्ने भनाइ मात्रै…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको भरतपुरमा एक पुरुषको शव फेला पर्यो, टाउकोमा गोली हानी हत्या गरिएको हुनसक्ने आशंका

    चितवन, साउन ७/चितवनको भरतपुरमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा नजिक पुलमा लास भेटिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एबम प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाका अनुसार घटना शंकास्पद देखिन्छ। घटना स्थलमा गोलीको खोका भेटिएको डिएसपी थापाले जानकारी दिए। टाउकोमा चाेट लागेको र घटनास्थलमा गोलीको खोका भटिनुले…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरलाई कृषि मैत्री महानगर बनाईने

    चितवन/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई कृषि मैत्री महानगर बनाउन आवश्यक निती नियम र कार्यक्रम तर्जुमा गरी अगाढी बढाएको बताएकी छिन् । भरतपुर महानगरपालिकाले दुध उत्पादक किसानहरूलाई १ रूपयॉ प्रतिलिटर अनुदानलाई ३ रुपैंया प्रतिलिटर बृद्धि गरेको अवसरमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो बताएकी हुन् । सो अवसरमा…

    Read More
  • चितवन सेरोफेरो

    चितवन इन्जिनियर्स एसोसिएसनकाे अध्यक्षमा घिमिरे निर्वाचित।

    चितवन/चितवन इन्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रको अध्यक्षमा वरिष्ठ ईन्जिनियर बिराट घिमिरे निर्वाचित हुनुभएको छ । आज ५९ ईन्जिनियर्स दिवसका अवसरमा आज भरतपुर २२ पटिहानिमा आयोजित ८ औ साधरण सभा तथा छैटौं अधिवेशनले घिमिरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिती निर्वाचित गरेको हो।भरतपुर महानगर वडा नं. २२को सभाहलमा सम्पन्न सो अधिवेशनले शिब हरि घिमिरेलाई उपाध्यक्ष, कृष्ण रिजाललाई सचिव,…

    Read More
  • चितवन सेरोफेरो

    ५९ औ ईन्जिनियर्स दिवसको अवसरमा बृक्षाराेपण कार्यक्रम सम्पन्न।

    २०७८/०३/०३/चितवन/चितवन इन्जिनियर्स एसोसिएसनले ईन्जिनियर्स दिवसका अवसरमा आज यहाँ सस्थाले बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेको छ। ५९ औ ईन्जिनियर्स दिवसको अवसरमा सस्थाले भरतपुर २२ पटिहानिमा बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेको हाे।भरतपुर महानगर वडा नं. २२को कार्यलय परिसरमा रहेको खाली चौरमा एक कार्यक्रमका बीच बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको हाे। वडा अध्यक्ष बिष्णु महत्तो प्रमुख अतिथि रहनुभएको उक्त बृक्षाराेपण कार्यक्रम…

    Read More