बैशाख २२ गते भरतपुरमा सत्तागठवन्धनको आमसभा !
चितवन/पाँच दलिय गठबन्धनले चितवनमा विशाल आमसभा गर्ने भएको छ । यहि बैशाख २२ भरतपुरमा गरिने आमसभाको लागि गठबन्धनमा आवद्ध दलहरुले तयारी थालेका छन् । …
Read Moreचितवन/पाँच दलिय गठबन्धनले चितवनमा विशाल आमसभा गर्ने भएको छ । यहि बैशाख २२ भरतपुरमा गरिने आमसभाको लागि गठबन्धनमा आवद्ध दलहरुले तयारी थालेका छन् । …
Read Moreचितवन/पूर्वी चितवनमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहालको ज्यान गएको हो । आइतबार बिहान ८ बजे घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो । आक्रमणमा परेका दाहालको घटनास्थलभन्दा एक…
Read Moreचितवन/जंगली गैँडाको आक्रमणमा परी भरतपुर महानगरपालिका वडा नं. २८ स्थित गोलाघाटका ३७ बर्षीय मान बहादुर कुमाल भएका छन् । आज आईतबार बिहान काम गर्न जाने क्रममा घरभन्दा करीव चार सय मिटर पर मकै बारीमा जंगली गैँडाको आक्रमणमा परेर घाईते भएका थिए । उनको पेटको भित्री भागमा र खुट्टामा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय…
Read Moreचितवन/निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा मोहन वैद्य निकट क्रान्तिकारी माओवादीको कार्यक्रमबाट नौं नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नारायणगढमा भएको प्रदर्शनबाट उनीहरुलाई पुलचोकबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा माओवादी क्रान्तिकारीका नेताहरु अटल, विकास, केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने, अमृत चापागाइँ, हकिृष्ण खनाल, मधु बजगाई, प्रेम कँडेल र मिलन श्रेत्री…
Read Moreचितवनको भरतपुर महानगरपालिका प्रमुखका लागि उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल पार्टीबाट निष्काशित भएका छन्।पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध दिएको ‘बागी’ उम्मेदवारी फिर्ता नलिएपछि उनी पार्टीबाट निष्काशित भएका हुन्। स्थानीय तह निर्वाचनका लागि उनले गठबन्धनका साझा उम्मेदवार रेनु दाहालविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका छन्। नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको आग्रह…
Read Moreचितवन/प्रहरीले करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–१ परेवाकोटबाट सोही नगरपालिका–३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजालाई शुक्रबार बिहान पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ…
Read Moreचितवन/चितवनको भरतपुरमा ट्याङकरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । भरतपुरको विशालचोक पदमपुर सडकमा विहीबार भोजाडबाट विशालचोक तर्फ आउँदै गरेको बा २ क ४५७५ नं.को दूध ट्यांकरले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा बारा गढीमाई नगरपालिका–५ बस्ने वर्ष २० को प्रमित भन्ने आदित्य जैसवालको मृत्यु भएको हो । ठक्करबाट घाइते भएका जैसवालको उपचारको लागि…
Read Moreभरतपुर महानगरको मेयरको उम्मेदवार रेनु दाहालले नारायणगढको कमलनगरमा भएको आगलागीको अनुगमन गर्नुभएको छ । उहाँले पीडितलाई क्षतिपूर्तिको लागि सम्वन्धित निकायमा पहल गर्ने वचन दिनुभएको छ । उहाले जनताको सुख दुखमा आफू सधै साथमा रहने वताउनुभएको छ । आज विहान २ बजे कमलनगर स्थित तुल्सिराम सापकोटाको चार तल्ले घरमा आगलागी हुंदा करोडौंको क्षति भएको छ ।…
Read Moreचितवन/नारायणगढ बजारस्थित कमलनगर चोकमा भिषण आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा विहान २ बजेदेखि विद्युत सर्ट भएर आगो लागेको हो । भरतपुर महागरपालिका,खैरहनी नगरपालिका,कावासोती नगरपालिका र नेपाल आर्मीको दमकलले आगो नियन्त्रणमा लिएका छन् आगलागीबाट सापकोटाको घरको सटरहरुमा रहेका इलेक्ट्रोनिक्स, जुत्ता चप्पल, कपडाको गोदाम, मोबाइल पसल र फेन्सी पसलका सामानहरु जलेर…
Read Moreचितवन/चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा टिपर, बस र कार आपसमा ठोक्किँदा बस र कारमा सवार २८ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना७ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९३०३ नम्बरको यात्रुवाहक बस र बिएए ०६८४ नम्बरको कार आज दिउँसो करिब ३ बजेको समयमा आपसमा ठोक्किएका हुन् । जिल्ला प्रहरी…
Read More