निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सन्दीप लामिछाने
चितवन, ०४ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले चितवनमा निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको अवलोकन गरेका छन् । भारतीय चर्चित लिग आइपीएल खेलेर गृह जिल्ला चितवन आएका आएका लामिछाने शनिबार दिउँसो रंगशाला निर्माणस्थल भरतपुर महानगरपालिका वडा नः १५ रामपुरमा पुगेर निर्माणको पछिल्लो अवस्थाका बारेमा जानकारी लिए । राष्ट्रिय टोलीका…
Read More
