| खेल
  • अन्तरराष्ट्यि

    आज नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हुँदै

    काठमाण्डौ, १७ भाद्र । आज नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अपरान्ह साढे ५ बजे सुरु हुनेछ । त्यस्तै नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।साफ च्याम्पियनसिप अक्टोबर १…

    Read More