रेनुको अग्रता फराकिलो बन्दै, ३ हजार बढीले अगाडी

भरतपुर अपडेट (बिहान ११:४० बजे)
वार्ड नम्बर-९
खसेको मत – ४२९१
गणना भएको मत- ३३४३
अध्यक्ष
लिलाबल्लभ भुसाल (सूर्य)-११४७
यमलाल कडेल (कलम)- १३९१

वार्ड नम्बर-१०
खसेको मत -५७०८
गणना भएको मत- १०४९
अध्यक्ष
भक्ति गौतम (सूर्य )- ३८२
परमेश्वर खनाल (रुख) – ४५८

मेयर
गणना भएको मत : ४०७१२
विजय सुवेदी (सूर्य)- १२४११
रेणु दाहाल (हसिया हतौडा) : १५४९१
जगन्नाथ पौडेल (भूइकठहर)- ६३८९

उपमेयर
चित्रसेन अधिकारी (रुख)-१७९०५
हिमला गुरुङ्ग (हलो)-९९७८
@hpralesh