सई घलानकै कारण बदनाम बन्दै चितवन प्रहरी !
सूर्य बराल / चितवनका एकजना सई (प्रहरी नायब निरिक्षक) को कारण सिङ्गो प्रहरी प्रशासन बदनाम बन्दै गईरहे पनि जिल्ला प्रहरी कार्यालयमा बर्षौबाट एकछत्र राज गरिरहेका ति भाग्यामानी प्रहरीलाई अहिलेसम्म हटाउन सकिएको छैंन्। जिल्ला प्रहरी कार्यालय चितवन, भरतपुरको प्रशासन शाखामा कार्यरत ति सई लाल बहादुर घलानले अर्का सई ड्युटि सुबेदार मेजर कृष्णप्रसाद सिलवालसँग मिलेर मनपरी रुपमा मातहतका…
Read More

