Breaking News
 | 
  • अपराध/दुर्घटना

    दाऊन्नेमा दुर्घटना हुँदा ३१ जन घाईते।

    चितवन/नारायणघाट बुटवल राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा हिजो बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। हिजो साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस आफैँ अनियन्त्रीत भई सडकबाट तल खसेको हो । बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नंको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा दुर्घटना बढ्दै: आज मात्र दुई दुर्घटनामा ७ को मृत्यु दर्जनौं घाईते।

    २९ चैत, चितवन । चितवनमा दैनिक रूपमा दुर्घटना बढिरहेको छ। जिल्लामा आज मात्र दुई छुट्टाछुट्टै दुर्घटनामा परि ७ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाईते भएका छन्। बिहान पश्चिम चितवनको रामपुर बजार नजीकै म्याजीक भ्यान दुर्घटना हुँदा दुईको मृत्यु र करिब आदा दर्जन घाइते भएका थिए। चितवनकै पूर्वी क्षेत्र अर्थात पूर्वी चितवनको राप्ती नगरपालिकामा एउटा ट्याक्टर…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको भरतपुरमा म्याजिक आफै अनियन्त्रित भई खाल्डोमा खस्दा दुईको मृत्यु, ७ जना घाईते

    चितवन/चितवनको भरतपुरमा यात्रुबाहक म्याजिक भ्यान आफै अनियन्त्रित भई खाल्डोमा खस्दा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । आज (आईतबार) बिहान ९ बजेको समयमा भ.म.न.पा. १९ रामपुर बजार नजीक चौकीको अगाडि म्याजिक आफै अनियन्त्रित भई खाल्डोमा खसेको हो। नारायणघाटबाट शारदानगर टाउन तर्फ जांदै गरेको ९ जना सवार ना१ज ३८५९ नम्बरको म्याजिक…

    Read More
  • अपराध/दुर्घटना

    दिनहुँ हराउँछन् १० जना बालबालिका

    राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै २ हजार ३ सय ८८ बालबालिका हराएका छन् । तीमध्ये १ हजार १ सय ६९ बालबालिका अझै हराइरहेका छन् । यो तथ्यांकअनुसार दिनहुँ औसतमा झन्डै दस जना बालबालिका हराउँछन्, जसमध्ये करिब आधा फेला पर्दैनन् । प्रदेश २ बाटै साउनयताको ८ महिनामा ५ सय ३३…

    Read More
  • अपराध/दुर्घटना

    पटक पटक म्याद थपिएको ठिमुरामा निर्माणधीन पक्की पुल भत्कियो।

    २४ चैत, चितवन/चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन अवस्थामा रहेको पुल भत्किएको छ । २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको ८० मिटर लम्बाई भाग भत्किएको हो । चितवन भरतपुर महानगरपालिका को वडा नम्बर एकको ठीमुरा र देवघाट गाउँपालिका वडा नम्बर पाँच घिनटार जोड्ने सो पुलको पिलरको काम सकिएको सडक…

    Read More
  • अपराध/दुर्घटना

    धोबीखोलामा हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै फिर्ता ल्याइने

    काठमाडौंको बानेश्वर तथा अनामनगर क्षेत्रको धोबीखोलामा विभिन्न व्यक्तिद्वारा हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै सरकारको नाममा ल्याइने भएको छ । भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न व्यक्तिबाट हडपिएका ती जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु गरेको हो । मन्त्रालयका सचिव टेकनारायण पाण्डेले हडपिएका सरकारी जग्गा वैशाख महिनाभित्रै फिर्ता गर्नेगरी तदारुकताका साथ काम अघि…

    Read More
  • नेपाली काङ्ग्रेसका युवा नेता जयकर्ण मल्लकाे बाँकेको काेहाेलपुरमा ट्रकको ठक्करबाट निधन

    मुगु । नेपाली काङ्ग्रेस साेरु गाउँ पालिकाका पाटी सभापति जयकर्ण मल्लको असामयिक निधन भएको छ । मुगुबाट कामको सिलसिलामा बाँकेको काेहलपुर आउनु भएका सभापतिकाे बुधबार साँझ ट्रकको ठक्करबाट निधन भएको हाे ।सभापति मल्ल असल नेता मात्रै नभएर कर्णालीका एक चर्चित देउडा गाएक पनि थिए । 

    Read More
  • अपराध/दुर्घटना

    सेटिङ्गमैं दैनिक सयौंको संख्यामा गाई गोरुको तस्करी, प्रहरी प्रशासन मुकर्दशक !

    फोटो : नम्बर प्लेट छोपेर गाई गोरु तस्करी गर्दै पुर्ब पश्चिम राजमार्ग भरतपुर स्थित गोन्द्राङ्गको जंगलमा एक ट्रक सुर्य बराल/चितवन/पश्चिम नेपालको कृष्णनगर र रुपन्देहीका बिभिन्न खुल्ला नाका हुँदै छिमेकी देश भारतबाट नेपालमा खुलम खुल्ला गाई गोरुको तस्करी भईरहेको छ । मासुका लागी गोरु संङ्गै गाईको समेत नेपालबाट बङ्गालादेश तस्करी निर्वाद शुरु भएको पाईएको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    बृद्धा बाबाहजुर हत्यामा संलग्नलाई पक्राउ गर्न चितवन प्रहरी सफल।

    चितवन/चितवन प्रहरी लामो प्रयासपछि एक वृद्धाको हत्यामा संलग्नलाई पक्राउ गरि सार्वजनिक गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले भरतपुर महानगर –९ की ७४ वर्षीया बाबाहजुर थापालाई गएको गत असोज ७ गते हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिका–८ घर भएकी ३५ वर्षीया महिला सविना सुनार भनिने शोभा विकलाई सार्वजनिक गरेको…

    Read More
  • अपराध/दुर्घटना

    नारायणघाटमा हतियार देखाई लुटपाट गर्ने एक पक्राऊ।

    चितवन/नारायणघाट बजारको कमलनगर क्षेत्रमा महिलालाई लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । गत माघ २४ गते चितवनको भरतपुर महानगरपालिका ३ नारायणघाट बजारको कमलनगर क्षेत्रमा धारिलो हतियार देखाई नगद र गरगहना लुटपाट गर्ने बिकल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । बाह्रघरेमा डेरा गरि बस्ने क्षेत्रीले तनहुँका ३९ बर्षिया महिलालाई बोलाई कमलनगर स्थित एकान्त चउरमा लगि…

    Read More