गैडाकोटकी २१ वर्षिया युवती ८ दिनदेखि बेपत्ता
असार २२, नवलपुर जिल्लाको गैडाकोट-४ की २१ वर्षिया विना सापकोटा ८ दिनदेखि बेपत्ता भएकी छिन । असार १४ गते रातिदेखि बेपत्ता उनको खोजीकार्य जारी रहे पनि कुनै सुराक प्राप्त गर्न नसकेको प्रहरीले जानकारी दिएको छ ।बिनाका ५० वर्षीय बुबा जायेश्वर सापकोटाले लगातार खोजि गर्दासमेत छोरी फेला पार्न नसकेको बताए ।उनले चितवन र गैंडाकोट प्रहरीलाई खबर…
Read More

