अफगानिस्तानमा परिवारका अन्य सदस्यको भोक मेट्न छोरी बेचेको खुलासा !
एजेन्सी/तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा अहिलेसम्मकै सबैभन्दा गम्भीर मानवीय संकट उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो । संकट यतिसम्म चुलिएको छ कि परिवारका अन्य सदस्यको भोक मेटाउनका लागि एउटा परिवारले आफ्ना छोराछोरी बिक्री गरिरहेका छन् । त्यहाँ एक महिलाले परिवारका अन्य सदस्यलाई बचाउनका लागि भन्दै एक नवजात शिशु…
Read More