चितवनका व्यवसायी शंकर कँडेल आफ्नै अफिसमा झुण्डिएको अवस्थामा!
चितवन/चितवनका व्यवसायी शंकर कँडेल मृत भेटिएका छन् । आज साँझ भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको व्यवसायिक अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले पुष्टि गरेका छन् । उनि नेपाली काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् ।…
Read More




