Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवनको रत्ननगरमा भिषण आगालागी, ३५ लाख बराबरको क्षती

    सन्तोष बस्ताकोटी/रत्ननगर/पुर्वि चितवनको रत्ननगर(२,टाँडि स्थित सिनेमा रोडमा रहेको भण्डारी फेसन कलेक्सनमा भिषण आगालागी भएको छ। मंगलबार साँझ ७:३० बजे नवीन धितालको घरको पहिलो तलामा भएको उक्त आगालागी बाट ३५ लाख बराबरको क्षती भएको कलेक्सनका प्रोपाईटर गणेश भण्डारीले बताए। पसलभित्रको विजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । ईलाका प्रहरी कार्यालय,टाँडिका सुरक्षा टोलिको…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीको हत्यामा संलग्न दुई भारतीय नागरिक सहित चार पक्राउ

    बारा/बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा सोमबार बिहानै एक पूर्वसशस्त्र प्रहरी जवानको हत्या गरिएको अवस्थामा शव भेटिएपछि घटनामा संलग्न भएको आशंकामा दुई जना भारतीय नागरिक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा स्थानीयवासीले ३४…

    Read More
  • अपराध/दुर्घटना

    अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

    काठमाडौं/विशेष अदालतले पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले उनको सम्पत्ति र वैधानिकरूपमा आर्जन गरेको सम्पत्तिबिचमा स्रोत पुष्टि हुन नसकेको भन्दै भ्रष्टाचारी ठहर गरेको हो । विशेषले भ्रष्टाचार निवारण ऐनअनुसार ६ महिना कैद हुने फैसला गरेको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    चितवन राष्ट्रिय निकुञ्ज स् गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि

    चितवन/चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ । विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारी गैँडा मारी खाग काटेको अभियोगमा फरार रहेका विष्णु कार्की, गोगनबहादुर बाँनिया क्षेत्री, यामबहादुर बाँनिया र हरी कार्कीलाई निकुञ्जले पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उनीहरुमध्ये हरिलाई…

    Read More
  • सल्यानमा जिप दुर्घटना : बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    दाङ/सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका एकै घरका बाबु छोराको एउटै चितामा अन्त्येष्टि गरिएको छ । सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टि गरिएको स्थानीय सागर रोकाले बताउनुभयो । दुर्घटनामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोला टोलका बुबा ५० वर्षीय गणेश बुढा र छोरा २५ वर्षीय भक्तबहादुरको एउटै चितामा अन्त्येष्टि गरिएको हो । दुबै…

    Read More
  • अपराध/दुर्घटना

    वन्यजन्तुको असफल स्थानान्तरण !

    चितवन/चितवन राष्ट्रिय निकुञ्ज गैंडाका लागि उपयुक्त वातावरण भएको क्षेत्र मानिन्छ। कोसी टप्पु वन्यजन्तु आरक्ष अर्नाका लागि प्रसिद्ध छ। ती स्थानमा नै जन्मे, हुर्के र बढेकाले तिनीहरूको संरक्षण गरिएको छ। यस्तै शुक्लाफाँटा बारसिंगेका लागि उपयुक्त स्थान हो। तर, पछिल्लो समय एक स्थानका वन्यजन्तुलाई अर्को स्थान सारिने क्रम बढेको छ। तर, ती प्रयास प्रायः असफल देखिन्छन्। विगत…

    Read More
  • अपराध/दुर्घटना

    माडीको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एसबिआई बैंकमा कार्यरत तिमिल्सिनाको मृत्यु

    चितवन/जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका…

    Read More
  • अन्तरराष्ट्यि

    दलालको प्रलोभनमा पर्दा कन्तविजोग

    योगेन्द्र योगी/दोहा/सुर्खेत वीरेन्द्रनगरका टेकप्रसाद गौली साउदी अरबमा कम्पनी छाडेर भाग्दा समस्यामा परे । करिब दुई वर्षअघि रोजगारीका क्रममा साउदी पुगेका उनले कम्पनीमा भने जस्तो काम पाएनन् । त्यसपछि कमाउने प्रलोभनमा परी कम्पनी छाडेर हिँड्दा उनी समस्यामा परेका हुन् । – ६ लाख २२ हजार नेपाली रुपैयाँ जरिमानासहित अदालतमा केस दर्तापछि सुर्खेतका गौली तनावमा – विभिन्न…

    Read More
  • अपराध/दुर्घटना

    तेश्रो बिवाहका लागि छोरी उखुबारीमा बाँधेर फरार आमा पक्राउ

    सुरेश पन्त/महेन्द्रनगर/आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ रु तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको बोटमा बाधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला रु आफैले जन्म दिएकी आमा कति निर्दयी बन्न सकिन होला रु ९ महिने दुधे शिशु छोरीलाई उखुबारीमा…

    Read More
  • अन्तरराष्ट्यि

    नेपालमा लुकिरहेका छोटा राजनका सहयोगी पक्राउ।

    काठमाडौँ/सन् २०११ मा मुम्बईमा पत्रकार ज्योतिरमोय डे (जे डे) को हत्यामा दोषी ठहर गरिएका तथा ग्याङ्गस्टर छोटा राजनका प्रमुख सहयोगीलाई भारतको उत्तराखण्ड प्रहरीले नेपाल–भारत सीमा नजिकैको चम्पावत जिल्लाबाट पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार हल्दवनीका ५० वर्षीय दीपक सिसोदियाले जे डे हत्याकाण्डमा सुटरलाई हतियार उपलब्ध गराएका थिए । उनलाई आजीवन…

    Read More

sahid diwas