Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवनमा पट्का छ्याप छ्यापती, प्रहरीका घुमुवा कता ?

    चितवन/शहर बजारमा बारुद्धजन्य विष्फोटक पर्दाथ पट्का छ्याप छ्यापती भित्रीरहेको पाईएको छ । तिहार र छठ पर्वको पुर्बसन्ध्यामा जिल्लामा ठूलो पैमानामा पट्का भित्रिएको भएपनि प्रहरी प्रशासन भने बेखबर रहेका छन् । तस्करहरुले बिरंगञ्ज, र पश्चिम नवलपरासीका केही सिमानाकाबाट ठूलो मात्रमा विष्फोटक पदाथ पट्का ल्याई चितवनको भरतपुर र पूबी चितवनका बिभिन्न स्थानका गोदाममा लुकाई राखेको भएपनि प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    सवा ११ करोड राजस्व रकम मालपोत कर्मचारीको खल्तीमा

    काठमाडौं/मालपोत कार्यालय पर्सामा जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपियाँ राजस्व सरकारी खातामा दाखिला नगरी पाँच जना मालपोत अधिकृतहरुले आफै हिनामिना गरेको पाइएको छ । पाँचजना मालपोत अधिकृतहरुले एकै किसिमबाट रकम हिनामिना गरेको हो। आर्थिक वर्ष २०७१९०७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा…

    Read More
  • अपराध/दुर्घटना

    शुक्रवारको भूकम्पबाट मर्नेको संख्या १५७ जना पुग्यो, १९७ घाइते।

    काठमाडौं/भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी १९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा १०५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा १०५, रुकुम…

    Read More
  • अपराध/दुर्घटना

    मध्यरातमा आएको भुकम्पमा परी रुकुममा एकै परिवारका ६ सहित १० को मृत्यु, मृतकको संख्या बढ्नसक्ने !

    काठमाडौँ/पाश्चिम नेपालको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार मध्यरातमा भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए। सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज बीसीले बताए। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश…

    Read More
  • अपराध/दुर्घटना

    मध्यरातमा भुकम्पको धक्का ! जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्न्युचियुडको भुकम्प गएको पुष्टि।

    काठमाडौँ/शुक्रबार राति पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए। ‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको…

    Read More
  • अपराध/दुर्घटना

    छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु,तीन गम्भिर घाइते

    चितवन/चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । बिहिबार साँझ खैरहनी नगरपालिका १ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६ प ३६३४ नम्वरको स्कुटरलाई विपरित दिशाबाट जाँदै गरेको बा ३ ख २३५४ नम्वरको बसले…

    Read More
  • अपराध/दुर्घटना

    दानव नदीमा डुबेर तीनजना युवाको मृत्यु भएपछी अमरगञ्ज शोकमा

    भैरहवा/कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए । परिवारसँग दसैँ मनाउन गाउँ आएका थिए । दसैँको अवसरमा गाउँ नजिकै लाग्ने मेला हेर्न गएका नाउ कहिल्यै नफर्कने गरी गए। कात्तिक ७ गते दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर उनको मृत्यु भयो । उनीसँग अन्य दुई जनाको पनि सोही क्रममा मृत्यु…

    Read More
  • अपराध/दुर्घटना

    दसैँभत्ताका नाममा बागमती प्रदेश सरकाले पार्‍यो एक करोड झ्वाम !

    हेटौँडा/बागमती प्रदेशका मन्त्री, सांसद र स्वकीय सचिवहरुले झण्डै १ करोड अर्थात् ९८ लाख रुपैयाँभन्दा बढी रकम दसैँभत्ता बुझेका छन् । प्रदेश सरकारका छ जना मन्त्री, सभामुख र उपसभमुख, ९६ जना सांसदसहित स्वकीयहरुको दसैँभत्ताका लागि ९८ लाख रुपैयाँ भन्दा बढी रकम खर्च भएको छ । बागमती प्रदेशसभा सचिवालय हेटौँडाले सभामुख, उपसभामुखसहित ९६ सांसद र तिनका स्वकीयहरुलाई…

    Read More
  • अपराध/दुर्घटना

    फिस्लिङ्गमा बोलेरो दुर्घटना: ४ जना घाइते

    चितवन/चितवनको फिस्लिङ्गमा बोलेरो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । फिस्लिङ्गबाट हात्तिबाङ्ग चल्ने प्रदेश नं। ०१ च २८११ नम्बरको बालेरो दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् । रोकिराखेको गाडीमा चालक नभएको बेला अपरिचित व्यक्तिले गाडी चलाउन खोज्दा गाडी अनियन्त्रीत भई दुर्घटना भएको ट्राफिक प्रहरी पोष्ट फिस्लिङ्गका प्रमुख शैलेन्द्र यादवले जानकारी दिए । घाइतेहरुको…

    Read More
  • अपराध/दुर्घटना

    पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द !

    काठमाडौं महानगरपालिकाको वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयपरिसर अहिले सुनसान छ । स्कुलको बोर्ड पनि हटाइएको छ । विद्यालय प्रांगणमा विद्यार्थीको हल्लाखल्ला नहुँदा वरिपरिका बासिन्दाको मन दुखेको छ । ६५ वर्षअघि स्थापना भएको यो स्कुलमा पढेका विद्यार्थीले अब आफूले पढेको नवआदर्श स्कुलको नाममा प्रमाणपत्र पाउने छैनन् । किनभने काठमाडौं महानगरपालिका शिक्षा विभागले यो स्कुल बन्द गरेको छ । विद्यार्थी संख्या न्यून हुँदै…

    Read More

sahid diwas