Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • अपराध/दुर्घटना

    ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे, बस्न्यातलाई थुना।

    चर्चित ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको छ । अदालतले एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी लिने कसैलाई धरौटी नै माग नगरी थुनामा पठाएर विभेद गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी…

    Read More
  • अर्थ वाणिज्य

    भरतपुरमा यही पुस १७ देखि सुविधा सम्पन्न होटल चितवन गार्डेन रिसोर्ट संचालनमा आउने।

    सूर्य बराल/चितवन चितवनको भरतपुरमा आगामी पौष १७ देखि नयाँ सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका वडा नं–१० कृष्णपुरस्थित कटहर चोकमा रहेको चितवन गार्डेन रिसोर्ट अँग्रेजी नयाँ वर्ष २०२१ जनवरीदेखि संचालनमा आउने भएको हो ।                    रिसोर्टले आइतबार साँझ पत्रकार सम्मेलन गरी यही पुस…

    Read More
  • अर्थ वाणिज्य

    नारायणी दोभान टोलद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई २५ हजार सहयोग हस्तान्तरण!

    भरतपुर,३० मंसिर । चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई सहयोग गर्ने क्रम फेरी बढेको छ । यसैक्रममा नारायणी दोभान टोल विकास संस्थाले नगद २५ हजार सहयोग गरेको छ। संस्थाका अध्यक्ष सुर्य बरालको नेतृत्वमा रंगशालामै गएर गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई नगद २५ हजार सहयोग गरेको हो। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रकम…

    Read More
  • अर्थ वाणिज्य

    उखु जस्तै पेलिए किसान !

    उखु नगदे बाली। तर किसान सधैं उधारोमा कारोबार गर्न बाध्य छन्। किसानले वर्षौंदेखि उखु बेचेको बक्यौता रकम भुक्तानी पाएका छैनन्। किसानका अनुसार करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ। उखु क्रसिङ गर्ने सिजन सुरु भयो। किसान उखु लिएर मिलमा जानुपर्ने बेला विगतको बक्यौता रकम पाउनुपर्ने माग गर्दै राजधानी आएका छन्। पोहोर काठमाडौं आएर आन्दोलन…

    Read More
  • Uncategorized

    हंस बहुउद्देश्यीय सहकारीको साधारणसभा शुरु।

    भरतपुर/चितवनको भरतपुर महानगरपालिका वडा नं १, नारायणगढ सहिदचोक स्थित हंस वहुउदेश्यीय सहकारी सस्था लिमिटेडको १७ औं साधारणसभा अन्तरगत नारायणघाट ईकाईको बैठक शुरु भएको छ । विश्वभर महामारीको रुपमा फैलिईरहेको कोराना भाईरस९कोभिड १९० को कारण सानो सानो समूह बनाई सामाजिक दूरी सहित ईकाइगत रूपमा साधारण सभा सम्पन्न गर्न सहकारी विभागको निर्देशन मुताबिक चरण चरणमा ईकाईगत रूपमा…

    Read More
  • अर्थ वाणिज्य

    नारायणगढमा एभेन्जर १६० स्ट्रीटको बिक्री शुभारम्भ !

    चितवन/बजाज मोटरसाइकलको आधिकारिक शोरुम नारायणगढको शहीदचोकमा रहेको नारायणी मोटर्सले ‘एभेन्जर १६० स्ट्रीट’ बिक्री शुभारम्भ गरेको छ । युवा उद्यमी मञ्च चितवनका अध्यक्ष कृष्ण सापकोटा सहितका अन्य व्यवसायीले बिहीबार शोरुममा एभेन्जर १६० स्ट्रीटको बिक्री शुभारम्भ गरेका हुन् । कार्यक्रममा सापकोटाले युवाहरुलाई लक्षित गरेर बिक्री शुभारम्भ गरिएको सो मोटरसाइकल युवामाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे । एन्टीकल…

    Read More
  • अपराध/दुर्घटना

    सक्रिय हुन थाले राजस्व छली गर्नेहरू : एकै दिन ३६ करोड ८८ लाखको मुद्दा !

    काठमाडौं/लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका अपनाएर करिब ३६ करोड ८८ लाख ९७ हजार रुपैयाँ राजस्व छली गरेका छन् । त्यसरी राजस्व छली भएको पाइएपछि राजस्व अनुसन्धान…

    Read More
  • कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’

    काठमाडौँ – ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा सम्मको लोडसेडिङ हट्यो । नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार…

    Read More
  • अर्थ वाणिज्य

    ब्याजदर परिवर्तनमा राष्ट्र बैङ्कको अङ्कुश

    ब्याजदर थपघट गर्ने प्रक्रियालाई केन्द्रीय बैङ्कले थप व्यवस्थित बनाएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशिका जारी गर्दै अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । नयाँ निर्देशिकाले ब्याजदरलाई व्यवस्थित र पारदर्शी ढङ्गले मात्र परिवर्तन गर्न सकिने बनाएको छ । नेपाल राष्ट्र बैङ्कबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत पत्र प्राप्त संस्थालाई जारी…

    Read More
  • अर्थ वाणिज्य

    पर्यटन लयमा फर्काउन पाँच वर्ष लाग्ने !

    काठमाडौं/कोभिड—१९ का कारण क्षतिग्रस्त पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार(पाँच वर्ष लाग्ने सरोकारवालाले बताएका छन्। कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउनेमा सरोकारवालाले जोड दिए। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको सेजन अर्थनीति बहसअन्तर्गत पर्यटनको सम्भावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन्।…

    Read More