प्रतिनिधि सभाको आजको बैठकबाट बजेट पारित गर्ने तयारी
काठमाडौं/प्रतिनिधि सभाको आजको बैठकबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्ने तयारी छ । त्यसका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित…
Read More