बालाजुस्थित गुरुनानक मठ क्षेत्रमा सरसफाइ
काठमाडौँ/काठमाडौँ महानगरपालिका वडा नं १६ बालाजुस्थित ऐतिहासिक र धार्मिक महत्त्व बोकेको गुठी संस्थानअन्तर्गतको गुरुनानक मठ क्षेत्रको सरसफाइ गरिएको छ । उप्रेती समाजसेवा समितिको संयोजनमा गुरुनानक मठ क्षेत्रमा सफाइ गरिएको हो । यस स्थानमा करिब ४१८ वर्षअघि विसं १६६४ मा तीन जना महायोगीले जीवित भू–समाधि लिएको इतिहास रहेको छ । एकैदिन तीन जना योगीले समाधि लिएको…
Read More
