शिक्षण अस्पतालमा ३६ जनाको शव
काठमाडौँ/त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा शव पहिचानका लागि आधिकारिक पत्र कम आउँदा शव परीक्षणमा ढिलाइ भएको छ । जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शव परीक्षण कार्य भइरहेको छ । विभागका प्रमुख डा गोपाल चौधरीले हालसम्म नौ जनाको आफन्तको पत्र आएको बताउनुभयो । जसमा तीन जनाको शव परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।…
Read More
