Breaking News
 | 
  • अर्थ/बाणिज्य

    चितवन महोत्सवमा शिक्षा गोष्ठी : कलेजभन्दा कन्सल्टेन्सी बढी भएकोप्रति चिन्ता व्यक्त

    चितवन महोत्सवका अवसरमा आयोजित ‘चितवनको शिक्षामा नीजि लगानी : वर्तमान अवस्था र अवसर’ विषयक शिक्षा गोष्ठी सम्पन्न भएको छ ।उवासंघ चितवनको सभाहलमा सम्पन्न गोष्ठीमा चितवनको शिक्षासहित देशकै समग्र शिक्षामा नीजि लगानी अवसर र चुनौती लगायतका विविधि विषयमा छलफल भएको छ । वैदेशिक शिक्षाका लागि विद्यार्थीको पलायन नै अहिलेको ठूलो चुनौती रहेको कुरामा गोष्ठी बढी केन्द्रीत…

    Read More
  • अर्थ/बाणिज्य

    भीम रावलतिर लागेपछि एमालेका पूर्वमन्त्री सुवेदी बुवाछोरा निष्कासित

    धनगढी/नेकपा एमालेमा कारबाहीमा परेका नेता भीम रावल पक्षीय गतिविधिमा सक्रिय देखिएपछि एमाले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही गरेको छ ।नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको हो । एमाले कैलाली सचिव ममता प्रसाद चौधरीका अनुसार शनिबार बसेको एमाले जिल्ला सचिवालय बैठकबाट…

    Read More
  • अपराध/दुर्घटना

    इजरायल–प्यालेस्टाइन द्वन्द्व: शान्ति खोजीको जटिल यात्रा

    इजरायल र प्यालेस्टाइनबीचको दशकौँ पुरानो द्वन्द्व पुनः उग्र रूपमा अन्तर्राष्ट्रिय मञ्चमा चर्चाको केन्द्र बनेको छ। यस विवादको जरा ऐतिहासिक, धार्मिक, र राजनीतिक रूपमा गहिरो छ, जसले मध्यपूर्वमा निरन्तर अस्थिरता सिर्जना गर्दै आएको छ। हालैका आक्रमण र प्रतिक्रियात्मक हिंसाले दुबै पक्षलाई ठूलो क्षति पुर्‍याएको छ। गाजामा नागरिकहरूको मृत्यु संख्या दिनप्रतिदिन बढिरहेको छ, जहाँ अस्पताल, विद्यालय, र…

    Read More
  • अन्तर्वार्ता

    सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छः मुख्यमन्त्री सिंह

    महेन्द्रनगर/मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश आन्दोलनको बलमा प्राप्त सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ ।प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेशी सहिद प्रतिष्ठानले सातौँ बलिदानी दिवसका अवसरमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उहाँले सङ्घीयतासहितको संविधान मधेश आन्दोलनकै उपज भएको भन्दै यसलाई सुदृढीकरण गर्न थप सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।…

    Read More
  • खोखो विश्वकपको फाइनल आजः नेपाललाई च्याम्पियन बन्ने अवसर

    काठमाडौं/नेपालले आज खोखो विश्वकपको फाइनल खेल खेल्दैछ। नेपालको खो खो खेलाडी टोलिले विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका छन्। भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले सहजै हरायो। यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ। नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन। महिला…

    Read More
  • अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित

    दमौली,(तनहुँ)/तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ ।स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ सङ्क्रमित छन् । तेस्रोमा तनहुँमा सङ्क्रमित सङ्ख्या छ । यहाँ भएका…

    Read More
  • अर्थ/बाणिज्य

    १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

    काठमाडौँ/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताउनुभएको छ ।काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उहाँले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरेहको बताउनुभएको हो । “महिलामा क्यान्सर हुन नदिन सरकारले…

    Read More
  • अर्थ/बाणिज्य

    सरकारले संसद बैठक नबोलाए माओवादीले बोलाउँछः अग्नि सापकोटा

    काठमाडौं/नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए आफूहरू केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् ।संघीय संसद्‌मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै पूर्वसभामुख समेत रहेका सापकोटाले यस्तो बताएका हुन् । विपक्षी दलहरूले त्यसको तयारी गरिरहेको र सातवटै प्रदेशमा विशेष अधिवेशन बोलाउने पनि उनले जिकिर गरे ।…

    Read More
  • अर्थ/बाणिज्य

    बाग्लुङको जैमिनीमा कृषि एम्बुलेन्स सञ्चालन

    बलेवा/किसानको घरबारीसम्म पुगेर कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन जैमिनी नगरपालिकाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । सरकार र नगरको साझेदारीमा एम्बुलेन्स खरिदको तयारी गरिएको जनाइएको छ । ‘कृषि एम्बुलेन्स’ खरिद प्रक्रिया अन्तिम चरणमा रहेको नगरका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको रु २५ लाख अनुदान र जैमिनी नगरपालिकाको…

    Read More
  • अर्थ/बाणिज्य

    पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी छः अध्यक्ष प्रचण्ड

    मोरङ/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताएका छन् । न्यू सृष्टि दैनिकको १४ औँ वार्षिकोत्सव र युवा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उनले हामी सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राखे । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले…

    Read More