चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
उदयपुर/अवैध उत्खनन भएको उजुरी परेपछि उदयपुरको चौदण्डीगढी नगरपालिका–२ र ४ को सिमामा पर्ने माडीबास र लामाखोला बरपानी क्षेत्रको नदीजन्य पदार्थ सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९अदुअआ० इटहरीले छानबिन थालेको छ ।नगरपालिका प्रमुख कालुमान लामाको सेटिङमा अवैध उत्खनन भएको भएको भन्दै उजुरी परेपछि अख्तियारको कार्यालय इटहरीले गत शुक्रबारदेखि छानबिन सुरु गरेको हो । चुरे वन क्षेत्रमा…
Read More
