संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या
संखुवासभा/ जिल्लाको मादी नगरपालिका–१ का एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका १ स्थित उम्लिङका तेजबहादुर कार्कीको परिवारका ६ जनाको आइतबार राति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनीहरुलाई आज बिहान छिमेकीहरुले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । ५८ वर्षीय तेजबहादुर…
Read More