| 
  • पत्रपत्रिका/अन्य

    घट्यो मोबाइलको आयात

    काठमाण्डौ/मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो ।…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः आंशिक देखि सामान्य बदली

    काठमाण्डौं/हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। हाल प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप

    काठमाण्डौं/आज बिहीबारदेखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइदैछ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार पहिलो चरण अन्तरगत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र श्रावण २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने भएको हो । पहिलो चरणमा प्रदेश १ मा झापा,…

    Read More
  • अपराध/दुर्घटना

    मनकामना फुलवारी रिसोर्टमा काभ्रेका एकजना मृत भेटीए

    मनकामना/बिजयराज काफ्ले/ गोरखाको शहिदलखन गाउँपालिका-३ मनकामनामा रहेको मनकामना फुलवारी रिसोर्टमा एकजना कामदार मृत भेटीएका छन् ।काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका-५तुसारेका २३ बर्षका रामहरि गौतम मृत भेटीएका हुन् । हिजो बेलुका खाना खाएर रिसोर्ट भित्रकै कोठामा सुतेका उनी बिहान अबेर सम्म पनि नउठे पछि उठाउन जाँदा मृत भेटीएका हुन। उनी सगैँ कोठामा अरु दुईजना काम गर्ने साथीहरु…

    Read More
  • मुख्य पृष्ठ

    ताप्लेजुङमा पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता

    ताप्लेजुङ/गए राति झरेको पहिरोमा पुरिएर ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन् ।…

    Read More
  • मुख्य पृष्ठ

    आज प्रदेश १ र मधेशमा भारी वर्षाको सम्भावना

    काठमाण्डौ/आज शुक्रबार प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि…

    Read More
  • मुख्य पृष्ठ

    भारतले पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्यसूची पठायो

    काठमाण्डौ/भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर आएको छ । भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा…

    Read More
  • मुख्य पृष्ठ

    थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय ६८ जनाको नमुना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएको हो । यही अवधिमा थप १४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका…

    Read More
  • अपराध/दुर्घटना

    कैलालीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    कैलाली/कैलालीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिका–२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार पक्राउ गरेको हो। चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    Read More
  • अपराध/दुर्घटना

    मेघौलीमा बाघको आक्रमण्बाट एक जनाको मृत्यु

    चितवन/निउरो टिप्न जंगल गएकी चितवन मेघौलीकी एक युवतीको बाघको आक्रमणबाट मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको थियो । उनको वेपत्ता बनाएको स्थानबाट ३ सय मिटर पश्चिममा बाघले खाइरहेको अवस्थामा नेपाली सेनाले फेला परेको…

    Read More