| 
  • चितवन सेरोफेरो

    मुग्लिन–नागढुंगा सडक विस्तारको काम सुरु हुनै सकेन

    काठमाडौं, जेठ १४, साइट क्लियर नहुँदा मुग्लिन–नागढुंगा सडक विस्तारमा अवरोध भएको छ । विस्तारको काम ठेक्का लागे पनि साइट क्लियर नगरीदिँदा निर्माण कम्पनीलाई काम गर्न गाह्रो भएको हो। नागढुंगा–मुग्लिन सडक विस्तार आयोजना प्रमुख किरण कार्कीका अनुसार यस खण्डमा पर्ने १४० वटा घरटहराको मुआब्जा क्षतिपूर्ति वितरणका लागि करिब ३० करोड रुपैयाँ चाहिन्छ । आयोजनासँग त्यसका लागि…

    Read More
  • पत्रपत्रिका/अन्य

    स्थानीय तह निर्वाचन : २४ प्रतिशत मात्र युवाको उम्मेदवारी

    काठमाण्डौं/स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ । वैशाख ३० गते हुने निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिनुभएको छ । त्यसमध्ये २१ देखि ३५ वर्ष उमेर…

    Read More
  • पत्रपत्रिका/अन्य

    वृद्धि भएको हवाई भाडा जेठ दोस्रो साताबाट लागू हुने

    काठमाण्डौं/सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क कार्यान्वयनमा आउने जानकारी दिएको छ । अब हवाई यात्रुले भाडादरमा नै विमानस्थल सेवा…

    Read More
  • पत्रपत्रिका/अन्य

    स्थानीय तह निर्वाचनः ‘डिजिटल’ प्रचार–प्रसारको प्रतिस्पर्धा

    काठमाडौँ/स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले ‘डिजिटल’ प्रचारप्रसारको माध्यमलाई तीव्रता दिएका छन् । फेसबुक, ट्वीटर, टिकटक, युटुब, भाइबर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालबाट उम्मेदवारहरू आफ्ना प्रतिबद्धता व्यक्त गर्दै मत मागिरहेका छन् । निर्वाचनलाई आधार मानेर बनाइएका गीत पनि सामाजिक सञ्जालमा ‘अपलोड’ गरिरहेका छन् । यसका लागि उनीहरूले लाखौं रुपैयाँ खर्च गरिरहेका छन् । राजनीतिक दलहरूले आफ्ना…

    Read More
  • पत्रपत्रिका/अन्य

    अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने

    काठमाडौं/भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन्। भारतमा फैलिएपछि नेपालमा सम्भावित संक्रमणको जोेखिमलाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका र अन्तर्राष्ट्रिय विमानास्थलको हेल्थ डेस्कलाई उच्च सर्तकता अनपाउन निर्देशन दिएको जनाइएको छ। बिहीबार राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले…

    Read More
  • पत्रपत्रिका/अन्य

    कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन

    काठमाडौं/रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ। दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरे पनि शनिबारसम्म २५ हजार पाँच सयको मात्र आवेदन परेको छ। परीक्षाका लागि आवेदन दिने अन्तिम म्याद सोमबारसम्म मात्र छ। कोरोनाका…

    Read More
  • पत्रपत्रिका/अन्य

    अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन ‘एमसिसी’ टेबुल गर्न सभामुख सहमत

    काठमाडौं/सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्। सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ। सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकपछि भने बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने अवस्था देखिएको हो।…

    Read More
  • पत्रपत्रिका/अन्य

    कोभिड–१९ विरुद्धको बुस्टर डोज पुसको अन्तिमदेखि लगाउने तयारी

    काठमाडौं/कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि नेपालले विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री खतिवडाले सरकार बुस्टर डोजका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । बुस्टर डोज सुरु गर्दा पहिलो चरणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी,…

    Read More
  • पत्रपत्रिका/अन्य

    शिक्षक सेवा आयोगद्धारा १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी

    काठमाण्डौं/शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दुई…

    Read More
  • अपराध/दुर्घटना

    साढे ३३ किलो सुन काण्डका मुख्य आरोपी अग्रवाल तीन लाख धरौटीमा छुटे

    काठमाडौं/चार वर्षअघिको चर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी ५७ वर्षीय मोहनकुमार अग्रवाल मोरङ जिल्ला अदालतमा सोमबार हाजिर भएर तीन लाख रुपियाँ धरौटीमा छुटेका छन् । अदालतमा उपस्थित भएसंँगै प्रारम्भ भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश भरत लम्सालको इजलासले तीन लाख रुपियाँ धरौटी बुझाएर छाड्न आदेश दिएको थियो…

    Read More