पश्चिम नवलपरासी-१ मा विनोद चौधरीको अग्रता कायमै

नवलपरासी/पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका विनोद चौधरीले ३३५८ मतसहित अग्रता लिइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी ३०५१ मतसहित दोश्रो स्थानमा रहेका छन् ।
त्यस्तै ह्रदयेश त्रिपाठी २५६८ मतसहित तेश्रो स्थानमा रहेका छन् ।