Breaking News

एसईई परीक्षाको नतिजा यही साता आउने

काठमाण्डौं राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा यही साता आउने बताइको छ। परीक्षाको नतिजा निकाल्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रक अर्जुन रायमाझी जानकारी दिनुभयो । ‘नतिजा सार्वजनिक गर्नेगरी काम अघि बढाएका छौ, समस्या नआए यो हप्ताभित्रै नतिजा प्रकाशन गर्छौ,’ उनले भने।

अहिले प्राप्ताकं इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको छ। गत बैशाख २० गते परीक्षा सकिएको थियो।

sahid diwas