भरतपुर महानगरको मतगणना सुरु

चितवन/सर्वत्र चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।

शनिबार विहान ९ बजेबाट सुरु गर्ने भनिएपनि केहि ढिला गरी मतणना सुरु भएको हो । चितवन उद्योग संघको औधोगिक प्रदशर्नी केन्द्रको सि ब्लकमा मतगणना भइरेको छ । दलका प्रतिनिधिहरुलाई जालिसहितको फलामको बारको छेउमा बस्नेगरि व्यवस्था मिलाइएको छ ।