प्रारम्भिक मतपरिणामः माडीमा माआवादी केन्द्रको अग्रता

चितवन/चितवनको माडी नगरपालिकाको प्रारम्भिक मत परिणाम अनुसार माओवादी केन्द्रले अग्रता लिएको छ । वडा नम्वर १ को ३५० मत गणना हुँदा मेयरमा ऋषि काफ्ले (माओवादी केन्द्र) १४३
र ताराकाजी कुमारी महतो (एमाले) १२७ मत प्राप्त गरेका छन् ।