भरतपुरकी मेयरका प्रत्यासी रेनु दाहालले गरिन मतदान!

चितवन/आज बैशाख ३० गते भैइरहेको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका मेयर पदकी उम्मेद्वार रेनु दाहालले मतदान गरेकी छन् ।
उनले भरतपुर १४ सुन्दरवस्तिबाट मतदान गरेकी हुन् । बिहान ७ बजेबाट शुरु भएको मतदान जिल्लामा शान्तिपूर्ण रुपमा संचालित छ।