माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित, अर्को बैठक पुस २५ गते

काठमाडौँ/नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।

८औँ महाधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक पदाधिकारी नै चयन नगरी बैठक स्थगित भएको हो ।

अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गर्दै स्थगित भएको बैठक २५ गते पुनः बस्ने छ । उक्त बैठकबाट नै पदाधिकारी चयन गरिने माओवादीले जनाएको छ ।