पूर्णता पायो मन्त्रिपरिषद्ले

काठमाडौं/राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गर्नु भएको छ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री देउवाको सिफारिस बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गर्नु भएको हो ।