प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित

एमालेको अवरोधकै बीच सुरु भएको प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।
एमाले सांसदको नाराबाजीकै बीच विनियोजन विधेयक,२०७८ प्रस्ताव बहुमतले पारित भएको छ । 

तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।
विधेयक पारित भएपछि संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ ।