विद्यालयलाई पोशाक सहितकाे सहयोग प्रदान।

रिता नेपाल ,चैत्र २४ चितवन/भरतपुर महानगरपालिका बडा नम्बर २१मा रहेकाे श्री राष्ट्रिय प्राथामिक बिधालयलाई फेसबुक ग्रुपका युवा साथिहरुबाट विभिन्न सहयाेगका साथ आज पाेशाक बितरण कार्यक्रम सम्पन्न भएकाे छ। बिगत लामाे समय देखिकाे ईतिहासमा साे बिधालयमा कुनै सहयाेग नपाएकाे बिधालय सञ्चालन कताहरुकाे श्राेतले बताउदै आएको छ। युवा व्यवसायी कृष्ण श्रेष्ठकाे अध्यक्षतामा साे बिधालयमा नि:शुल्क पाेशाक बितरण कायकरम सम्पन्न भएको छ।जसले गदा बिधालय तथा विद्यार्थीलाई प्रेरणाकाे श्राेतका रुपमा जति सकिन्छ उति पाेशाक अभियान चलाएकाे र सुगम भए पनि यस बिधालय ओझेलमा परेका कारण याे अभियान मात्र नभई अरु अभियान समेत चलाउनु पछ भन्ने प्रेरणा दिनु हुने पत्रकार एंव समाजसेवि डिलकुमारि नेपालकाे बिशेष पहलमा श्री राष्ट्रिय प्राथामिक बिधालय सितापुर पावतिपुरलाई नै पाेशाक दिने फेसबुक टिमका लिडर शंक्कर श्रेष्ठले जानकारी दिए। भावि दिनमा अझै सहयाेग गर्ने उनिहरुकाे प्रतिबदता समेत रहेकाे छ। जसमा बिधालयका अध्यक्ष बिषण नेपाली शिक्षक लगायत समाजिक क्षेत्रका बिशिस्ट महानुभावहरुकाे समेत उपस्थिति रहेकाे थियाे भने साेहि बिधालयका प्रधानधयापक राम प्रसाद लामिछानेले यसरी युवाहरुले सहयाेग गरे बिधालयहरुमा गरिब जेहेन्दार बिधाथिृहरुलाई निकै टेवा पुग्ने भन्दै थप मद्दतको लागि हार्दिक अपिल गरेका थिए।