नेपाली काङ्ग्रेसका युवा नेता जयकर्ण मल्लकाे बाँकेको काेहाेलपुरमा ट्रकको ठक्करबाट निधन

मुगु । नेपाली काङ्ग्रेस साेरु गाउँ पालिकाका पाटी सभापति जयकर्ण मल्लको असामयिक निधन भएको छ । मुगुबाट कामको सिलसिलामा बाँकेको काेहलपुर आउनु भएका सभापतिकाे बुधबार साँझ ट्रकको ठक्करबाट निधन भएको हाे ।सभापति मल्ल असल नेता मात्रै नभएर कर्णालीका एक चर्चित देउडा गाएक पनि थिए ।