| http://www.bhandaforaviyan.com/2019/02/8654/pasupati-sarma
  • कार्यालयमै ६० हजार घुस लिँदालिँदै सवइन्जिनियर परे अख्तियारको फन्दामा

    कञ्चनपुर, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा कन्चनपुरको एक नगरपालिकाका एक सव इन्जिनयरलाई पक्राउ गरेको छ । आयोगको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इन्जिनियर हृदयराज बजगाईलाई सेवाग्राहीबाट ६० हजार घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको हो । आयोगको कञ्चनपुर कार्यालयले आइतबार दिउँसो नगरपालिका कार्यालयमै पक्राउ गरेको हो । अख्तियारको कञ्चनपुरस्थित कार्यालयका…

    Read More