काँग्रेसको वडा कमिटी नै नेकपा माओवादी केन्द्र प्रवेश !
चितवन/भरतपुर महानगरपालिका वडा नम्बर २४ को नेपाली काँग्रेसको वडा कमिटी नै नेकपा माओवादी केन्द्र प्रवेश गरेको छ । वडा सभापति इन्द्र बहादुर लामाको नेतृत्वमा क्षेत्रिय प्रतिनिधि लाल बहादुर विक, जनप्रतिनिधि सुनिल अर्नेल, कार्यसमिति सचिव रामेश्वर चौधरी, क्षेत्रिय प्रतिनिधि तुल बहादुर मगर, पम बहादुर विक, श्याम बहादुर मुक्तानसहित ४७ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।…
Read More