| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य पृष्ठ

    यौन स्वास्थ्य: वीर्यले तपाईंको स्वास्थ्यको बारेमा के भन्छ ?

    एजेन्सी/काठमाडौँ/पिसाब र दिसाजस्तै वीर्यले पनि मानिसको स्वास्थ्यको बारेमा महत्त्वपूर्ण सङ्केत प्रदान गर्न सक्छ। यसको रङ, बनावट, गन्ध र भोल्युममा हुने भिन्नताहरूले अन्तर्निहित स्वास्थ्य अवस्थाहरू सङ्केत गर्न सक्छ। यी सङ्केतहरू बुझ्दा पुरुषहरूलाई उनीहरूको समग्र स्वास्थ्य कायम राख्न र सम्भावित समस्याहरूलाई चाँडै सम्बोधन गर्न मद्दत गर्न सक्छ। वीर्यको लागि सामान्य के हो? वीर्यको रङ, बनावट वा गन्धमा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा पाँच सय बढीमा डेङ्गी सङ्क्रमण

    चितवन/जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन्भने एक सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम…

    Read More
  • मुख्य पृष्ठ

    बहुउपयोगी मेवाका फाइदा

    मेवा तराई, भित्री मधेस र केही पहाडी क्षेत्रमा सजिलै उपलब्ध हुने फल हो। यो फल औषधिय गुणले भरिपूर्ण हुन्छ। त्यसो त, मेवाका रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाईन्छ। प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ। यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ। मेवामा पर्याप्त…

    Read More
  • मुख्य पृष्ठ

    डेङ्गीको नयाँ सेरोटाइप पुष्टि

    काठमाण्डौ/वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेङ्गीको नयाँ सेरोटाइप पुष्टि भएको छ । प्रतिष्ठानमा १२ वटा नमुनामा परीक्षण गर्दा सात वटामा सेरोटाइप ‘वानु’ देखिएको छ भने पाँच वटा नमुनामा सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो । डेङ्गीको चार वटा सेरोटाइप हुनेमा…

    Read More
  • मुख्य पृष्ठ

    थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ/नेपालमा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय ८७ जनाको नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा १७ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा डेंगी संक्रमणदर तीव्र

    चितवन/चितवनमा डेंगी संक्रमणदर तीव्र रुपमा बढेको छ। पछिल्लो २४ घण्टामा चितवनमा १ सय ६२ जना डेंगीका संक्रमित भेटिएका छन्। यो संख्या एकैदिनमा अहिलेसम्मकै धेरै हो। जिल्ला स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्क अनुसार, यहाँ देखिनेमा चितवन सहित बाहिरी जिल्लाका समेत रहेका छन्। पछिल्लो २४ घण्टामा चितवनका ९०, ठेगाना नखुलेका ४८, अन्य जिल्लाका २३ जनामा डेंगी…

    Read More
  • मुख्य पृष्ठ

    देवघाट गाउँपालिकाद्धारा अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा

    देवघाट/रासस/तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएबमोजिम गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको हो । गाउँपालिकाले वडा नं ५ को गणेश टोलबाट अल्पसङ्ख्यक जातिको स्वास्थ्य बीमा सुरु गरेको वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो । यस टोलका २७ बोटे…

    Read More
  • मुख्य पृष्ठ

    थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । १ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ/नेपालमा थप ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन तीन हजार नौ सय २४ जनाको नमुना परीक्षण गर्दा ९१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा एक सय ६५ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक हजार सात…

    Read More
  • मुख्य पृष्ठ

    थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ/नेपालमा थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ३ हजार ७ सय ४० जनाको नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै यो समयमा थप एक सय ३१ जना निको भएका छन् । २४ नेपालमा कोरोना सङ्क्रमितको…

    Read More