| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    सार्वजनिक जग्गा हडप्नेक्रम रोकिएन, सम्बन्धीत निकाय किन मौन ?

    फागुन १८, काठमाडौं ।  देशभर सार्वजनिक जग्गा अतिक्रमण बढिरहँदा त्यस सम्बन्धमा सरकारी निकाय भने बेखबर छ । सार्वजनिक जग्गाको अतिक्रमण बढिरहँदा यसबारे सरकार नै बेखबर रहनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।  स्रोतका अनुसार पहाडी क्षेत्रमा हजारौं रोपनी र तराई क्षेत्रमा लाखौं बिघा सरकारी जग्गा अतिक्रमणको चपेटामा छ । तर, त्यसरी अतिक्रमित जग्गाको खोजतलासमा सरकारले सक्रियता…

    Read More
  • मुख्य समाचार

    ११६ वर्षे इतिहास बोकेको सिंहदरबारको स्वरूप फेरिदै

      काठमाडौं / सन् १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार राणा शासनको पतनपछि पनि प्रजातन्त्र र गणतन्त्रमा समेत प्रधानमन्त्री कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्रकै रूपमा छ । तर, पहिलेको सुन्दर सिंहदरबार अहिले अस्तव्यस्त छ । जथाभावी फोहोर, पुराना गाडीको अव्यवस्थित पार्किङ र सरसफाइको कमीले सिंहदरबारको सौन्दर्य हराएको छ । पुरानो प्रधानमन्त्री कार्यालय र…

    Read More
  • नक्कली सर्टिफिकेटले अमेरिकाको सपना तुहिदा प्रहरी हिरासतमा

    काठमाडौं / सिन्धुली कमलामाई नगरपालिकाकी रेखा माझीले अमेरिकन ईडीभी चिठ्ठाकोको फारम भरिन् । फारममा उनले प्लस टु तह पास गरेको उल्लेख गरेकी थिइन् आखिर चिठ्ठा प¥यो पनि । काठमाडौंस्थित अमेरिकी दूतावासले माझीलाई बोलाएर नागरिकतालगायत शैक्षिक योग्याताको सर्टिफिकेट माग्यो । माझीले नक्कली सर्टिफिकेट बनाउने गिरोहसँगको सम्पर्कमा प्लस टु पास गरेको सर्टिफिकेट बनाइन् । दूतवासमा उनले नक्कली…

    Read More
  • ३२ अर्ब लगानीमा गाई फार्म खोल्ने

    पोखरा/हेटौडा / चीन सरकाको अनुदान र ऋण गरी ३२ अर्ब लगानीमा प्रदेश २, ३ र गण्डकीमा मोडेल गाई फार्म स्थापना हुने भएका छन् । प्रदेश ३ र गण्डकी सरकारसँग शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै चिनियाँ गाई नेपाल भित्र्याउने बाटो खुलेको छ । प्रदेश २ मा शनिबार सम्झौता हुने कार्यक्रम छ । सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार सञ्चालन…

    Read More
  • मध्यतराईमा सक्रियता बढाउँदै पूर्वराजा ज्ञानेन्द्र

      काठमाडौं / दमकस्थित आफ्नो स्वामित्वमा रहेका हिमालयन टि गार्डेनमा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण फागुन २२ गतेबाट सुरु हुने भएको छ । देश दौडाहाको क्रममा उहाँको पहिले भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन्दू राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गरेसँगै पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो यात्रा…

    Read More
  • अरुण तेस्रो आयोजनामा बम विस्फोटको घटना रहस्यमय

      काठमाडौं / संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको काम अहिले तीव्र रूपमा भइरहेको छ । भारतीय सतलज विद्युत् निगम (एसजेभिएन) लिमिटेडले आयोजनाको काम गरिरहेको छ । सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको अरुण तेस्रो आयोजनाको गत २८ वैशाखमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट…

    Read More
  • १७ अर्ब चिनियाँ लगानीमा सिमेन्ट कारखाना खोल्ने

      धादिङ / धादिङको महादेवस्थानस्थित ताल्ती खोलामा चिनियाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । चारैतिर विपन्न चेपाङ बस्ती रहेको ताल्तीमा ९४ जनाको ४ सय रोपनी जग्गा खरिद गरी उद्योग सञ्चालनमा ल्याउने तयारी भएको हो । बेनीघाट रोराङ २ ताल्ती खोलामा हुआसिन सिमेन्ट उद्योगको सभामुख कुष्णबहादुर महारादले शुक्रबार शिलान्यास गरेका छन् । उनले सन्…

    Read More
  • मन्त्री अधिकारीको अन्त्येष्टि राजकीय सम्मानका साथ

    पोखरा । ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको आज शुक्रबार अन्त्येष्टि गरिएको छ । मन्त्री अधिकारीको दाहसंस्कार पोखराको रामघाटमा राजकीय सम्मानका साथ गरिएको हो । उनलाई जेठा छोरा विराजले दागबत्ति दिएका थिए । नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको…

    Read More
  • विज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा लिनुपर्छ : मन्त्री पोखरेल

    काठमाण्डौं / राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति मस्यौंदा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ । मस्यौंदा बुझ्नुहुँदैं शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा लिनुपर्ने बताउनुभएको छ । विज्ञानलाई आत्मसात गर्न सकेमात्र विकास हुने बताउनुहुदैं मन्त्री पोखरेलले भन्नुभयोस् विज्ञान र प्रविधिलाई जीवन…

    Read More
  • सार्वजनिक जग्गा अतिक्रमण गरी निजी मेघापार्क

    सुर्य बराल । नवलपरासी १६ फागुण । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नं। १ र १७ मा रहेको जग्गामा मेघापार्क रिर्सोट सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेको महिनौं भईसक्दापनि अझै नगरपालिका कुनै प्रभावकारी कार्बाहीमा जान सकेको छैन् । सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी व्यवसाय सञ्चालनका लागि भवन तथा टहरा निर्माण गरेको महिनौ बिति सक्दा पनि देवचुली…

    Read More