रत्ननगरमा कौडा खेलिरहेको अवस्थामा ८० हजारसहित १३ जना पक्राउ
चितवन/पूर्वी चितवनको रत्ननगरमा कौडा खेलिरहेको अवस्थामा ८० हजार ५०० रुपैयाँसहित १३ जना व्यक्ति पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काको टोलीले सोमबार राती १०ः४५ बजे रत्ननगर नगरपालिका–१५ माधवपुरस्थित सुदिप गुरुङको बंगुरको खोरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–११ का दुई जना, रत्ननगर–१५ का सात जना, रत्ननगर–२ का एक जना, कालिका नगरपालिका–८ का दुई जना र कालिका–६ का एक जना रहेका छन् ।
नियन्त्रणमा लिइएको व्यक्तिहरु
१० जि. चितवन भरतपुर म न पा ११ बस्ने बर्ष अं. २३ को राजन बराली
२० ऐ ऐ बस्ने बर्ष अं .२५ को पाल्साङ्ग गोले
३० जि. चितवन रत्ननगर न पा १५ बस्ने बर्ष अं. ६० को धवराज न्यौपाने
४०ऐ ऐ बस्ने बर्ष अं. ५१ को गोपी नेपाल
५० ऐ ऐ बस्ने बर्ष अं. ३० को सुदिप पन्त
६० जि. चितवन कालिका न पा ६ बस्ने बर्ष अं. ५४ को ढोल प्रसाद रेग्मी
७० जि. चितवन कालिका न पा ८ बस्ने बर्ष अं. २८ को संजिव लामा
८० जि. चितवन रत्ननगर न पा १५ बस्ने बर्ष अं. ४४ को डम्बर मगर
९० ऐ ऐ बस्ने बर्ष अं. ३९ को सुरेश न्यौपाने
१०० जि. चितवन कालिका न पा ८ बस्ने बर्ष अं. पुर्ण बहादुर मगर
११० जि. चितवन रत्ननगर न पा १५ बस्ने बर्ष अं. २८ को संदिप अधिकारी
१२० ऐऐ बस्ने बर्ष अं .६४ को भरत बहादुर अधिकारी
१३० जि. चितवन रत्ननगर न पा २ बस्ने बर्ष अं. ४० को तेज बहादुर क्षेत्री